अगमसिंह गिरी
आगम सिंह गिरी (२७ डिसेम्बर १९२७ - ३१ जनवरी १९७१) भारतको दार्जिलिङका भारतीय नेपाली कवि र गीतकार थिए।
“खस जाति” ट्याग भएका ४९ लेख
आगम सिंह गिरी (२७ डिसेम्बर १९२७ - ३१ जनवरी १९७१) भारतको दार्जिलिङका भारतीय नेपाली कवि र गीतकार थिए।
अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व…

अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए । कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर…
अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री…
आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो…

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् । नेपाली सेनाका कमान्डर हुन्। उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी) र भोटु…
कीर्तिनिधि बिष्ट (१५ जनवरी १९२७ - ११ नोभेम्बर २०१७) पञ्चायती व्यवस्थाका प्रधानमन्त्री थिए । राजा ज्ञानेन्द्रले बि. सं. २०६१ माघ १९ मा शासन सत्ता लिए पछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए।
के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह (जन्म:वि.सं. १९६३) नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन्। सिंह नेपालका २० औं प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। उनी सात सालको…
खस जाति आर्य मुलका तत्कालिन विशाल नेपाल – अहिलेको नेपाल, अहिलेको चीन तिब्बती भुभाग, अहिलेको भुटान र वर्तमान भारतमा पर्ने -उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मु कश्मीर र पाकिस्तानमा बसोबास गर्छन। पश्चिमी…
खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित…
गीर्वाणयुद्ध विक्रम शाह नेपालका चौथो राजा थिए। वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको…
चित्रबहादुर केसी (गौतम) नेपालका राजनीतिज्ञ तथा वर्तमान उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको सङ्घीयताको प्रखर…
जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक…
जुद्धशमशेर जंगबहादुर राणा (१९३२ बैशाख ०७ - २००९ मंसिर ०८) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भीम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७…
झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार…
झलनाथ खनाल (जन्म: वि. सं. २००६ चैत ६) एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी वि. सं. २०६७ माघ २३ देखि वि. सं. २०६८ भदौ ११ सम्म नेपालको ३५औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। उनी…
डा. तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएको व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर…
तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु…

दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्।…
देव शमशेर जंगबहादुर राणा (शासनकाल १९५७ फल्गुण २३-१९५८ साउन १२) राणा शासनका चौथो श्री ३ महाराज तथा नेपालका १२ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू वीर शमशेरको निधन पछि श्री ३ को पदमा विराजमान भएका…

चौतारीया पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं. १९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे।
पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५…
प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका…
जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैटौँ प्रधानमन्त्री हुन्।
बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको…
बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले…
बाबुराम आचार्य (अङ्ग्रेजी: Baburam Acharya) नेपालका इतिहास शिरोमणि हुन् । उनको जन्म वि.सं. १९४४ फागुन २९ गते काठमाडौंको ठूलो गौरचन भन्ने ठाउँमा भएको थियो ।
भक्तराज आचार्य (१९९९ असोज १६ - २०८० फागुन १४) भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। उनी नेपालको धनकुटामा…
भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न…
भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका…
मनिषा कोइराला
मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस…
योगमाया न्यौपाने (वि.सं. १९२४ - वि.सं. १९९८) पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्। एक आन्दोलनकर्ताको रूपमा उनले समाजका विकृतिहरूलाई…
रङ्गनाथ पौड्याल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित…
रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको…
रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको…
रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिंह कुँवर (१९३३-१९४२)
गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भए। यिनको पालामा सत्ता प्राप्तिका लागि सङ्घर्षको स्थिती चरम…
राजेश्वर देवकोटा (वि.सं. १९८६–२०७२) कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली…
रूक्माङ्गद कटवाल नेपाली सेनाका प्रधानपति थिए। कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।
लोकेन्द्र बहादुर चन्द नेपालका राजनीतिज्ञ तथा नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।
वानिरा गिरि (वि.सं. २००२ चैत २९ – २०७८ जेठ १०) एक नेपाली साहित्यकार थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि थिइन्।
विष्णुराज आत्रेय
वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए। उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।
सिताराम कट्टेल (Sitaram Kattel) नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई…
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए ।…
सुवर्ण सम्शेर राणा नेपालका २०औं प्रधानमन्त्री [ मन्त्रिपरिषद्को अध्यक्ष ] बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन…
सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका…
हरिभक्त कटुवाल एक भारतीय-नेपाली कवि, लेखक र गीतकार थिए।