भक्तराज आचार्य (१९९९ असोज १६ - २०८० फागुन १४) भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। उनी नेपालको धनकुटामा जन्मेका थिए र भारतको कालिम्पोङमा हुर्केका थिए। सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उनी नेपाल आएका थिए। सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो। उनको जीवन सन् वि.सं २०४६ सम्म फैलिएको थियो। उनले ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५–३० वटा गीत रचना गरेका थिए।
२०८० फागुन १४ गते ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको थियो।
बाहिरी कडीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13184221
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “भक्तराज आचार्य”। नेपाली विश्वकोश, १७ अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/भक्तराज_आचार्य (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 17). भक्तराज आचार्य. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/भक्तराज_आचार्य
“भक्तराज आचार्य.” Nepali Encyclopedia, 17 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/भक्तराज_आचार्य. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “भक्तराज आचार्य.” Nepali Encyclopedia. Last modified August 17, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/भक्तराज_आचार्य.
@misc{nepaliencyclopedia_548,
author = {{Nepali Encyclopedia Editors}},
title = {भक्तराज आचार्य},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%86%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - भक्तराज आचार्य T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/08/17 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%86%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/भक्तराज_आचार्य · अद्यावधिक १७ अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी