नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपाली गायकहरू

“नेपाली गायकहरू” ट्याग भएका ८ लेख

जीवनी

उदितनारायण झा

उदितनारायण (जन्म १ डिसेम्बर १९५५ एक प्रसिद्ध भारतीय पार्श्व गायक हुन्। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दु, तमिल, तेलगु, मलयालम, कन्नड, ओडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व…

१० मिनेट पढाइ
जीवनी

धर्मराज थापा

धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।

२ मिनेट पढाइ
जीवनी

भक्तराज आचार्य

भक्तराज आचार्य (१९९९ असोज १६ - २०८० फागुन १४) भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। उनी नेपालको धनकुटामा…

३ मिनेट पढाइ
जीवनी

शिवशङ्कर मानन्धर

शिवशङ्कर मानन्धर (वि.सं. १९८८ साल फागुन ११ गते - वि.सं. २०६१ साल कार्तिक २१ गते) एक नेपाली गायक, सङ्गीतकार र प्रथम नेपाली चलचित्र आमाको प्रमुख भूमिका निर्वाह गर्ने अभिनेता थिए । ५० वर्ष भन्दा बढी…

४ मिनेट पढाइ
जीवनी

हरिप्रसाद रिमाल

सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल (वि.सं. १९८२ साल असोज ५ गते - वि.सं. २०७५ साल भाद्र १५ गते) एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए । रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले…

१ मिनेट पढाइ