नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

वानीरा गिरि

वानिरा गिरि (वि.सं. २००२ चैत २९ – २०७८ जेठ १०) एक नेपाली साहित्यकार थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि थिइन्।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ३४६ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

वानिरा गिरि (वि.सं. २००२ चैत २९ – २०७८ जेठ १०) एक नेपाली साहित्यकार थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि थिइन्।

कविता सङ्ग्रह

  • एउटा जिउँदो जङ्गबहादुर
  • जीवन: थामहरू - २०३४
  • शब्दातीत शान्तनु - २०५६
  • काठमाडौँं काठमाडौँं

उपन्यास

  • कारागार - २०३५
  • निर्बन्ध - २०४४

आत्मकथा

  • मेरो आविष्कार - २०४१

यात्रा संस्मरण

  • रोकिनेले आकार दिन सक्दैन

निबन्ध

  • पर्वतको अर्को नाम पार्वती
  • जङ्गल जङ्गल

पुरस्कार/मान-सम्मान/पदक

  • रत्नश्री स्वर्ण पदक
  • गोरखा दक्षिणबाहु चौथा
  • लोकप्रिया देवी पुरस्कार-२०४८
  • साझा पुरस्कार - २०५६
  • नेपाली साहित्यका विश्व नारी रत्न -
  • महाकवि देवकोटा पुरस्कार - २०७३

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q16107320
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “वानीरा गिरि।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%B0%E0%A4%BE_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BF। हेरिएको: १२ नोभेम्बर २०२६।