नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपाली साहित्यकारहरू

“नेपाली साहित्यकारहरू” ट्याग भएका २१ लेख

जीवनी

अभि सुवेदी

अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व…

३ मिनेट पढाइ
जीवनी

अमर न्यौपाने

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री…

२ मिनेट पढाइ
जीवनी

अशेष मल्ल

अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध…

१ मिनेट पढाइ
जीवनी

कृष्णहरि बराल

कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन्…

३ मिनेट पढाइ
जीवनी

क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारी (अङ्ग्रेजी: Kshetra Pratap Adhikary;(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण…

३ मिनेट पढाइ
जीवनी

गोविन्दबहादुर मल्ल

गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम…

२ मिनेट पढाइ
जीवनी

जगदीश घिमिरे

जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक…

२ मिनेट पढाइ
जीवनी

ज्ञानदिल दास

सन्त ज्ञानदिल दास (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने) नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिएँ। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिएँ। यिनले नेपाली…

३ मिनेट पढाइ
जीवनी

झमक घिमिरे

झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार…

२ मिनेट पढाइ
जीवनी

धर्मराज थापा

धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।

२ मिनेट पढाइ
जीवनी

परशु प्रधान

परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली भाषाका एक महान् साहित्यकार हुन्। परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम…

२ मिनेट पढाइ
जीवनी

भीमनिधि तिवारी

भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका वरिष्ठ साहित्यकार हुन। भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे ।

२ मिनेट पढाइ
जीवनी

भैरव अर्याल

भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका…

३ मिनेट पढाइ
जीवनी

मनु ब्राजाकी

मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७०…

२ मिनेट पढाइ
जीवनी

मुकुन्दशरण उपाध्याय

मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७ - ) मुकुन्द शरण उपाध्याय नेपाली साहित्यका एक प्रतिष्ठित कवि, भाषाविद् तथा शिक्षाविद् हुन्। उनी आफूलाई, 'नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि…

२ मिनेट पढाइ
जीवनी

यादव खरेल

यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।

२ मिनेट पढाइ
जीवनी

सरुभक्त

सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार…

२ मिनेट पढाइ