नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

आर्यन सिग्देल

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।

अद्यावधिक: २८ जुलाई २०२६ ४६७ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।

आर्यनका चलचित्रहरू

वर्ष चलचित्र भूमिका Notes
२००७ किस्मत राम
२००८ मौसम मानव उत्कृष्ठ अभिनेताको राष्ट्रिय अवार्ड
२००९ मेरो एउटा साथी छ जय उत्कृष्ठ अभिनेताको राष्ट्रिय अवार्ड
२०१० हिफाजत रक्की
२०१० फस्ट लभ आभाश
२०१० द फ्ल्यास ब्याक विकास
२०१० कोहि मेरो सुरी उत्कृष्ठ अभिनेता अवार्ड, दि सिने अवार्ड
२०१० बन्धि हरिश
२०१० कस्ले चोर्यो मेरो मन आदि उत्कृष्ठ अभिनेता अवार्ड, नेफ्टा अवार्ड
२०११ के यो माया हो राम
२०११ मेरो लभ स्टोरी आभाश
२०१२ आई एम सरी गौरव/युबराज
२०१२ के म तिम्रो साथी बन्न सक्छु अन्कित
२०१२ धुँवा: यो नशा अवी
२०१३ कलिउड सफल
२०१३ महशुस प्रेम
२०१३ दबाब जय
२०१३ लोफर ईन्स्पेक्टर सिग्देल
२०१३ मधुमाश प्रेम
२०१४ नोभेम्बर रेन आयुश सुपर हिट
२०१४ लज्जा
२०१४ नाइके
२०१४ माला
२०१४ अल्बिदा
२०१४ पुनर्जन्म
२०१४ आबेग
२०१४ साथी
२०१५ नाई न भन्नू ल ३
२०१६ क्लासिक
२०१६ होमवर्क

अवार्ड

  • National Award for best Actor(Mausam)
  • National Award for best Actor (Mero Euta Saathi Chha)
  • Chhaya Chhabi Digital Cinema Award, Best Actor (Kasle Choryo Mero Man,२०११)

यो पनि हेर्नुहोस

■ जीवन लुईटेल

■ आयुस रिजाल

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4662665
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “आर्यन सिग्देल”। नेपाली विश्वकोश, २८ जुलाई २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/आर्यन_सिग्देल (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/आर्यन_सिग्देल · अद्यावधिक २८ जुलाई २०२६ · समीक्षा: समीक्षा बाँकी