चित्रबहादुर केसी (गौतम) नेपालका राजनीतिज्ञ तथा वर्तमान उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। बाग्लुङ जिल्लाबाट निर्वाचित केसी २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका हुन्।
राजनीति
चित्र बहादुर केसी नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन का सदस्य थिए। बि.सं. २०४० मा उनी मोहनविक्रम सिंहको नेपाल कम्युनिस्ट पार्टी मसाल तिर लागे । २०४८ को प्रतिनिधि सभा निर्वाचनमा केसी बाग्लुङ क्षेत्रत्र नं २ मा उमीदवार बने। उनले १५०८९ मत ल्याएर दोस्रो भए। २०५६ को आम चुनावमा उनी बाग्लुङ -२ बाट २४१२४ मत ल्याएर विजयी भए। उनी राष्ट्रिय जनमोर्चाका तर्फबाट उमेदवार भएका थिए।
२०६२ मा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा एकीकरण भएर जनमोर्चा नेपाल गठन भयो। चित्रबहादुर केसी जनमोर्चा नेपालको सदस्य भए। २०६५ मा जनमोर्चा नेपाल बिभाजित भयो, र उनी जनमोर्चा नेपालको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र मसाल)को पक्षमा लागे। उनी सात दलीय गठबन्धनमा सहभागी नहुने पक्षमा थिए। A conference of the JMN led by Chitra Bahadur K.C. was held in Butwal May 25–26, 2006, in which he was elected chairman of this JMN faction. The Chitra Bahadur K.C.-led JMN was renamed as the Rashtriya Jana Morcha in 2007.
Chitra Bahadur K.C. won the Baglung-2 seat in the 2008 Constituent Assembly election, the sole RJM candidate to win a seat in the First Past the Post system. He got 12594 votes.
Chitra Bahadur K.C. has been a staunch opponent of Federalism, especially Federalism on the basis of ethnic identity.
प्रतिनिधि सभा २०७९
प्रतिनिधि सभा निर्वाचन, २०७९मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी वाग्लुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २१४५१मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सूर्यप्रसाद पाठकले १८८२५मत प्राप्त गरेका थिए।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3675222
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “चित्रबहादुर केसी”। नेपाली विश्वकोश, २८ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/चित्रबहादुर_केसी (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 28). चित्रबहादुर केसी. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/चित्रबहादुर_केसी
“चित्रबहादुर केसी.” Nepali Encyclopedia, 28 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/चित्रबहादुर_केसी. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “चित्रबहादुर केसी.” Nepali Encyclopedia. Last modified September 28, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/चित्रबहादुर_केसी.
@misc{nepaliencyclopedia_653,
author = {{Nepali Encyclopedia Editors}},
title = {चित्रबहादुर केसी},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%80},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - चित्रबहादुर केसी T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/28 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%80 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/चित्रबहादुर_केसी · अद्यावधिक २८ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी