पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो।
जन्म तथा प्रारम्भिक जीवन
यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। १९३८ जेठ ६ मा राजा श्री ५ सुरेन्द्रको मृत्यु पछि यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि राजा भएका थिए।

राजा पृथ्वीवीरविक्रमको राज्याभिषेक विसं १९३८ मार्ग १८ (मार्ग शुक्ल एकादशी) मा सम्पन्न भयो।
शासनकाल
यिनको पालामा भएका प्रमुख केही घटनाहरू तथा निर्माण कार्यहरूः
३८ सालको पर्व
३८ सालको पर्वमा यी बालक राजा पृथ्वी वीर विक्रमको हत्या गरी यिनका काका माहिला साहेवज्यू नरेन्द्र विक्रम शाह राजा, मामा जगतजंग राणा श्री ३ महाराज र पदमजंग राणा प्रधान सेनापति हुने योजना थियो।
४२ सालको पर्व
प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
त्यसको जिम्मेवारी वीर शमशेरलाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिकहरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे। जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल)को समेत हत्या गरियो। जंगबहादुरको छोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरूको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना वि.सं. १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ।
५८ सालको पर्व
१९५८ मा कमाण्डर इन्चिफ चन्द्र शमशेरले श्री ३ देव शमशेरलाई पदच्युत गरे। राजा पृथ्वी वीर विक्रम देव शमशेरलाई हटाएर चन्द्र शमशेरलाई प्रधानमन्त्री नियुक्त गर्ने पक्षमा नभएता पनि उनलाई धम्कि दिएर सो कार्यको लागि बाध्य बनाइयो ।
=अन्य घटना
- वीर अस्पताल, घन्टाघर निर्माण, गोरखापत्र प्रकाशन, नारायणहिटी राजदरबार मा राजाको बसोबास
प्रधानमन्त्रीहरू
यिनको शासनकालमा प्रधानमन्त्री बनेकाहरूको सुची यसप्रकार छ।
| प्रधानमन्त्री | पदावधि सुरु | पदावधी अन्त्य | |
|---|---|---|---|
| रणोद्दीप | १९३३ | १९४२ | |
| वीरशमशेर | १९४२ | १९५७ | |
| देवशमशेर | १९५७ | १९५८ | |
| चन्द्रशमशेर | १९५८ | १९७८ |
सम्मान


मृत्यु
उनको वि सम् १९६८ पुष २६ आइतबार मा मृत्यु भयो। चन्द्रशमशेरद्वारा मन्दविष को प्रयोग गरी उनको हत्या गरिएको शंका गरिन्छ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q886987
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “पृथ्वी वीरविक्रम शाह”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/पृथ्वी_वीरविक्रम_शाह (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 19). पृथ्वी वीरविक्रम शाह. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/पृथ्वी_वीरविक्रम_शाह
“पृथ्वी वीरविक्रम शाह.” Nepali Encyclopedia, 19 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/पृथ्वी_वीरविक्रम_शाह. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “पृथ्वी वीरविक्रम शाह.” Nepali Encyclopedia. Last modified September 19, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/पृथ्वी_वीरविक्रम_शाह.
@misc{nepaliencyclopedia_577,
author = {{Nepali Encyclopedia Editors}},
title = {पृथ्वी वीरविक्रम शाह},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%83%E0%A4%A5%E0%A5%8D%E0%A4%B5%E0%A5%80_%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - पृथ्वी वीरविक्रम शाह T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/19 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%83%E0%A4%A5%E0%A5%8D%E0%A4%B5%E0%A5%80_%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/पृथ्वी_वीरविक्रम_शाह · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी