रङ्गनाथ पौड्याल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित व्रजनाथ पौड्यालका छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।
वंशज तथा प्रारम्भिक जीवन
प्रतापसिंह शाहको मृत्युपछि राजेन्द्रलक्ष्मीलाई सती पठाई अधिकार हात लाउने प्रयस गुरुज्यू व्रजनाथ पंडितले गरे । तर यत्तिकैमा बहादुर शाह आई पुगेका हुनाले पण्डितज्यूको योजना सफल भएन र उनी नेपालबाट निष्कासित गरिए। उनको सर्वस्व भयो। ब्रजनाथ पण्डित निकालिंदा उनका चार वर्षका छोरा रङ्गनाथ पनि निकालिएका थिए। निकालिए पछि उनीहरू काशीमा बस्न थाले। रङ्गनाथ काशीमै हुर्केका हुनाले उनले अध्ययन गर्ने सुविधा पाए।
वि.सं. १८५७ मा रणबहादुर शाह काशी पुगेपछि रङ्गनाथको भेट रणबहादुर, भीमसेन थापा लगायत सँग भयो । काशीमा रणबहादुर शाहलाई आवश्यक मद्दत रङ्गनाथले गरिदिएका हुनाले उनी रङ्गनाथदेखि प्रसन्न थिए । रणबहादुर शाह काशीबाट नेपाल फर्के पछि रङ्गनाथ पनि उनीसँगै नेपाल फर्के । त्यसपछी उनलाई पण्डितराज भन्न थलियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4252299
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “रङ्गनाथ पौडेल”। नेपाली विश्वकोश, १७ अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/रङ्गनाथ_पौडेल (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 17). रङ्गनाथ पौडेल. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/रङ्गनाथ_पौडेल
“रङ्गनाथ पौडेल.” Nepali Encyclopedia, 17 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/रङ्गनाथ_पौडेल. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “रङ्गनाथ पौडेल.” Nepali Encyclopedia. Last modified August 17, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/रङ्गनाथ_पौडेल.
@misc{nepaliencyclopedia_712,
author = {{Nepali Encyclopedia Editors}},
title = {रङ्गनाथ पौडेल},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%A8%E0%A4%BE%E0%A4%A5_%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - रङ्गनाथ पौडेल T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/08/17 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%A8%E0%A4%BE%E0%A4%A5_%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/रङ्गनाथ_पौडेल · अद्यावधिक १७ अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी
