सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
नेपाली साहित्यको इतिहास
नेपाली साहित्यको इतिहास भन्नाले नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरूको विकास क्रम र तीसँग विकास भएका लेखन शैली र तरिकाहरू हुन्।
-
नेपालको आमसञ्चार
नेपालको आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।
-
सावित्रा भण्डारी
साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला व्यावसायिक फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्सेली लिग प्रोमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्दै आएकी छिन्। सावित्रा भण्डारीको बुबाको नाम फम…
-
माझी जाति
माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने,…
-
गौरी (शोककाव्य)
गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन् ।
-
लमजुङ राज्य
लमजुङ राज्य नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो। कास्कीका राजा कुलमन्डन शाहले १५५० मा यशोब्रम्ह शाहलाई राजा बनाई पठाएपछि लमजुङ राज्य औपचारिक रुपमा स्थापना भएको थियो। वि.सं. १८३९ कार्तिक १८ लमजुङ राज्य पूर्णत: नेपालमा सम्मिलित भयो । लमजुङका अन्तिम राजा…
-
अर्घा राज्य
नेपाल एकिकरण हुनुपुर्ब अर्घाराज्य चौबिसे राज्य मध्ये महत्वपुर्ण राज्यको रुपमा रहेको थियो । यो राज्य वि सं १४९० (साके संवत् १३५५) मा स्थापना भएको हो । अर्घा राज्यको खांची भन्ने स्थान अर्घाको कर संकलन केन्द थियो र आर्थिक रुपले तत्कालिन अन्य चौविसी राज्यहरुमा…
-
बहादुर शाह
बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए।…
-
विसं २०७२ को महाभूकम्प
वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार पूर्वाह्न ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को…
-
काठमाडौँको इतिहास
काठमाडौँ उपत्यकाबाट अविभाज्य रहेको काठमाडौँ सहरको इतिहास पुरातन समयदेखिको हो।
-
हनुमान जयन्ती
हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा…
-
कोइरी
कुशवाहा (कोइरी) तराई मा वसोवास गर्ने एक उच्च जाति हो । नेपालमा कुशवाहा समुदायको जनसंख्या करिब १.२२% जति रहेको छ। यसको संख्या करिब ३ लाख ५५ हजार भन्दा बढी छ। यो समुदाय मुख्य रूपमा मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश का जिल्लाहरूमा बढी बसोबास गर्छन् र…
-
नेपाल अङ्ग्रेज युद्ध
नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच लडिएको थियो। दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको लागि महत्वाकांक्षी विस्तार योजनाहरू थिएँ। वि.सं. १८७२ मा भएको…
-
पर्खाल भित्र र बाहिर
पर्खाल भित्र र बाहिर साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास नविन प्रकाशनले बिसं २०३४ सालमा प्रकाशन गरेको थियो। 'पर्खाल भित्र र बाहिर' नामक पुस्तकको विवरण], [[मदन पुरस्कार पुस्तकालय]
-
किराँत जाति
किरात शब्दले नेपालका वर्तमान सुनुवार, राई, लिम्बू, याक्खा, आदि जातिहरूलाई जनाउँदछ। किरात भित्र वर्तमानमा धेरै जाति, थरहरू रहेको भए पनि प्राचीन किराँत जाति सबै एक थिए। बर्तमानमा किरात जातिका विभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन,…
-
नेपालमा महिला अधिकार
नेपालमा महिला अधिकार नेपालमा महिलाहरूलाई प्रदान गरिएका विशेष अधिकारहरू सँग सम्बन्धित छन्। २०४७ को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउँदैन भने महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु…
-
डन्डी बियो
डन्डी बियो नेपालको ग्रामिण क्षेत्रमा प्राचिन समयदेखि खेलिँदै आएको एक खेल हो । परम्परागत रूपमा खेलिने डन्डी बियोमा करिब दुई फुट लामो काठको डन्डी र करिब ६ इन्च लामो काठकै छोटो बियो प्रयोग गरिन्छ। डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुबैतिरको छेउ…
-
मकवानपुर राज्य
मकवानपुर राज्य मध्य कालको नेपालको एकीकरण पूर्व एउटा स्वतन्त्र र प्रख्यात सेन राज्य थियो । पृथ्वीनारायण शाहको राज्यकालमा त्यो सेन राज्य वृहत नेपालको अङ्ग बनेको हो ।
-
चाडपर्व
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा जलगलवल विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने…
-
सहिद स्मारक ए-डिभिजन लिग
सहिद स्मारक ए-डिभिजन लिग (पहिला काठमाडौँ लिग च्याम्पियनसिप) नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो र अखिल नेपाल फुटबल सङ्घको शीर्ष बिभाजन मध्य एक हो जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुने गर्दछ। जसको…
-
अतृप्ति (उपन्यास)
अतृप्ति (उपन्यास) मन्जु विमलीद्वारा लेखिएको र पैरबि बुक हाउस प्रा.लि.ले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । साहित्कार मन्जु विमलीको यो तेस्रो कृति हो । उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ भने मानिस कमजोरी सहितको विषयवस्तु उपन्यासमा प्रस्तुत…
-
सुमन पोखरेल
सुमन पोखरेल (अङ्ग्रेजी: Suman Pokhrel, जन्म: विक्रम सम्बत् २०२४, असोज ०५, (तदनुसार सन् १९६७, सेप्टेम्बर २१ ); नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् ।
-
नेपाल –तिब्बत /चीन युद्ध
नेपाल तिब्बत चिन युद्ध (चिनियाँ: 廓爾喀之役) नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो। नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो ।
-
तनहुँ राज्य
तनहुँ प्राचिन नेपालको गण्डकी प्रदेशमा पर्ने एक राज्य थियो । यो राज्य चौबीसी राज्य समूहमा पर्ने एक राज्य हो । हाल यस राज्यको केही भूभागलाई तनहुँ जिल्ला बनाइएको छ । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यो राज्य गोरखा राज्य लगायत अन्य चौबिसी…