सुमन पोखरेल (अङ्ग्रेजी: Suman Pokhrel, जन्म: विक्रम सम्बत् २०२४, असोज ०५, (तदनुसार सन् १९६७, सेप्टेम्बर २१ ); नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् ।
सुमन पोखरेल एक महत्त्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् ।
अन्तर्राष्ट्रिय
- सार्क साहित्य पुरस्कार २०१५, फाउन्डेशन अफ् सार्क राइटर्स एन्ड लिटरेचर
- सार्क साहित्य पुरस्कार २०१३, फाउन्डेशन अफ् सार्क राइटर्स एन्ड लिटरेचर
- परिकल्पना अवार्ड, २०१३, परिकल्पना समय, भारत
राष्ट्रिय
- बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार २०७८
- विराटनगर जेसिसद्वारा साहित्यका लागि जेसिस सम्मान २०१५
- व्यक्ति वर्ष (साहित्य) २०१५ - युथ फर ब्लड
- आरोहण गुरुकुलद्वारा आरोहण विशेष सम्मान २०१३
- जयेन्द्र वर्षको उत्कृष्ट पुस्तक अवार्ड, जयेन्द्र प्रसाई एकाडेमी २०१० .
यी पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q17150957
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “सुमन पोखरेल।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A4%A8_%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%87%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). सुमन पोखरेल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A4%A8_%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%87%E0%A4%B2
@misc{ne_414,
title = {सुमन पोखरेल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A4%A8_%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%87%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}