मुख्यमन्त्री (नेपाल)
नेपालमा मुख्यमन्त्री सातवटै प्रदेशका निर्वाचित सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
संविधान, सरकार, संसद, दल, निर्वाचन र अन्तर्राष्ट्रिय सम्बन्ध · ४८ लेख
नेपालमा मुख्यमन्त्री सातवटै प्रदेशका निर्वाचित सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
नेपालको सङ्घीय संसद वि.सं. २०७४ मा स्थापित, दुई सदनको संयोजनमा बनेको नेपालको सर्वोच्च संघीय व्यवस्थापिका हो। यसको संवैधानिक आधार नेपालका २०७२ को संविधान हो, जसअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा…
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल भ्रष्टाचार नियन्त्रणको लागि नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था हो। यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप…
नेपालको पहिलो संविधान सभा वि.सं. २०६५ जेठ १५ देखि २०६९ जेठ १५ सम्म सक्रिय एक सदनीय निकाय थियो, जसलाई नयाँ संविधान लेख्ने अधिकार दिइएको थियो। यसले व्यवस्थापिका संसदको भूमिकासमेत वहन गर्यो र…
नेपाल लोकतन्त्र आन्दोलन २०औँ शताब्दीदेखि २००८सम्मका राजनीतिक पहल र आन्दोलनहरूको शृङ्खलाको संयोजन थियो जसले नेपालमा प्रतिनिधित्वात्मक लोकतन्त्र, बहुदलीय राजनीतिक प्रणाली स्थापना र राजतन्त्रको…
प्रधान सेनापति वा चिफ साब, नेपाली सेनाको प्रमुख कमान्डर हो।
विपक्षी दलको नेता नेपालको सङ्घीय संसद तल्लो सदनमा आधिकारिक विपक्षी दलको नेतृत्व गर्ने प्रतिनिधि सभा निर्वाचित सदस्य हुन्। विपक्षी दलका नेता भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर सरकार नभएको राजनीतिक…
परराष्ट्र मन्त्री नेपाल सरकारकोको परराष्ट्र मन्त्रालयको प्रमुख हो। परराष्ट्र मन्त्रालय सङ्घीय मन्त्रिपरिषद्को सबैभन्दा प्रमुख कार्यालय मध्येको एक हो। परराष्ट्र मन्त्रीको मुख्य जिम्मेवारी…
गाउँ विकास समिति (गाविस) नेपालमा स्थानीय विकास मन्त्रालयको तल्लो प्रशासनिक भाग थियो। प्रत्येक जिल्लामा अधिक सार्वजनिक-सरकारी अन्तरक्रिया र प्रशासनको साथ धेरै नगरपालिकाहरू जस्तै धेरै गाविसहरू रहेका…
नेपालको संविधान २०७२ नेपाल राज्यको विद्यमान मूल विधान हो, जसले शासनको आधार, अधिकार र संरचना निर्धारण गर्छ। यो २०७२ असोज ३ (सेप्टेम्बर २०, २०१५) देखि कार्यान्वित छ र अन्तरिम संविधान २०६३ स्वतः…
विवेकशील साझा पार्टी नेपालको एक राजनीतिक दल थियो। प्रतिनिधि सभा निर्वाचन, २०७४ पछि यो लोकप्रिय मतको आधारमा नेपालको छैटौँ ठूलो दल र बागमती प्रदेश सभामा पाँचँ ठूलो दल थियो। रवीन्द्र मिश्रको समूह…
वि.सं. २०४७ वैशाख २३ गते काठमाडौँ (नेपाल) मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो । यही नामबाट पार्टीले वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा 'मान्छे' चुनाव चिन्ह लिएर भाग…
नेपालको प्रवेशाज्ञा नीतिले अधिकांश देशका नागरिकलाई अनलाइन पर्यटक प्रवेशाज्ञा वा अन अराइभल प्रवेशाज्ञा प्राप्त गर्न अनुमति दिन्छ भने भारतका नागरिकलाई आवतजावतको स्वतन्त्रता दिइएको छ। तर, अन्य मुलुकका…
मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।
नेपाल–चीन सम्बन्ध दुई छिमेकी राष्ट्रबीचको कूटनीतिक, आर्थिक र बहुपक्षीय सहकार्यको रूपरेखा हो, जसलाई १९६० अप्रिल २८ को शान्ति तथा मैत्री सन्धिले औपचारिक आधार दिएको मानिन्छ। १९७५ पछिदेखि भारत र चीनबीच…
सङ्घीय समाजबादी फोरम, नेपाल Federal Socialist Forum, Nepal नेपालको एक राजनीतिक दल हो। व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त…
नेपाल–भारत सम्बन्ध भन्नाले गणतन्त्र भारत र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बीचका द्विपक्षीय सम्बन्धलाई जनाउँछ। १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धि र त्यसका गोप्य पत्रहरूले सुरक्षा, आवागमन र…

नेपालको सर्वोच्च अदालत, नेपालको न्यायपालिकाको शिखर निकाय, देशको अन्तिम न्यायिक प्राधिकार हो। यसमा प्रधानन्यायाधीशसहित अधिकतम २० जनासम्म न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। नेपालको संविधान २०७२ जारी…
प्रतिनिधि सभाको सभामुख नेपालको संसदको तल्लो सदन, प्रतिनिधि सभाको अधिकारी हो। व्यवस्थापिका प्रक्रियामा सभामुखको पदको महत्वपूर्ण महत्व हुन्छ, कार्यवाहीको अध्यक्षता गर्ने, सुव्यवस्था कायम राख्ने र…
जनता समाजवादी पार्टी नेपालको छैटौँ ठूलो राजनीतिक दल हो। २०८१ वैशाख २३ गते, जनता समाजवादी पार्टी, नेपाल विभाजन भई यस पार्टीको गठन भएको थियो। पार्टीको गठन सङ्घीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा…
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको एक नेपाली राजनीतिक दल हो। यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी…
नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो। यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थरुहट क्षेत्रमा रहेको छ। यस राजनीतिक दलको वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यस दल निर्वाचन आयोगमा संविधान सभा निर्वाचन, २०६४ भन्दा केही अगाडि दर्ता भएको थियो। यस दल ऐतिहासिक पृष्ठभूमि ,भाषा र पहिचानको आधारमा…
जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल ( जसपाा नेपाल) भर्खरै गठन राजनीतिक पार्टी हो। छ नेपाल दुई प्रमुख मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर यो पार्टी बनेको थियो। बाबुराम भट्टराई र सुरेन्द्र…