विवेकशील साझा पार्टी नेपालको एक राजनीतिक दल थियो। प्रतिनिधि सभा निर्वाचन, २०७४ पछि यो लोकप्रिय मतको आधारमा नेपालको छैटौँ ठूलो दल र बागमती प्रदेश सभामा पाँचँ ठूलो दल थियो। रवीन्द्र मिश्रको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भएपछि यसले अस्तित्वको सङ्कटको सामना गर्नुपरेको थियो भने बाँकी रहेको पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७९मा देशभरबाट ४,०४९ मत मात्र जुटाउन सकेको थियो। यो पार्टी १४ मङ्सिर २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भएको थियो।
अध्यक्ष
- रवीन्द्र मिश्र, २०७४ साउन ११ - २०७९ जेठ ११
- समिक्षा बास्कोटा, २०७९ माघ २८ - २०८२ मङ्सिर १३
महासचिव
- रञ्जु दर्शना -- २०७९ माघ २८ - २०८२ मङ्सिर १३
प्रवक्ता
- आशुतोष प्रधान, वि.सं २०८०- २०८२ मङ्सिर १३
प्रधान कार्यालय व्यवस्थापन
- नवराज थापा, वि.सं २०८०- २०८२ मङ्सिर १३
प्रदेश सभाहरूमा उपस्थिति
| प्रदेश | निर्वाचनको वर्ष | सिट | गठित सरकार | |
|---|---|---|---|---|
| क्रम | स्थान | |||
| बागमती | २०७४ | ३ / ११०
|
पाँचौँ | प्रतिपक्ष |
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q65397427
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “विवेकशील साझा पार्टी”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/विवेकशील_साझा_पार्टी (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 26). विवेकशील साझा पार्टी. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/विवेकशील_साझा_पार्टी
“विवेकशील साझा पार्टी.” Nepali Encyclopedia, 26 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/विवेकशील_साझा_पार्टी. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “विवेकशील साझा पार्टी.” Nepali Encyclopedia. Last modified September 26, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/विवेकशील_साझा_पार्टी.
@misc{nepaliencyclopedia_540,
author = {{Nepali Encyclopedia Editors}},
title = {विवेकशील साझा पार्टी},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%95%E0%A4%B6%E0%A5%80%E0%A4%B2_%E0%A4%B8%E0%A4%BE%E0%A4%9D%E0%A4%BE_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - विवेकशील साझा पार्टी T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/26 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%95%E0%A4%B6%E0%A5%80%E0%A4%B2_%E0%A4%B8%E0%A4%BE%E0%A4%9D%E0%A4%BE_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/विवेकशील_साझा_पार्टी · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी