सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
नेपाली
नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति…
-
प्रचण्ड गोर्खा
प्रचण्ड गोर्खा नेपालमा राणा वंशलाई सत्ताबाट हटाउन सुरु गरिएको गोप्य संगठन थियो।
-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको एक नेपाली राजनीतिक दल हो। यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नामक दलको विघटन भई बनेको थियो।
-
सुनकोशी नदी
सुनकोशी नदी नेपालभित्र पर्ने ठूला नदीहरूमध्ये गण्य मानिने प्राकृतिक धाराको नाम हो। उपलब्ध स्रोतअनुसार यसले सप्तकोशी नदीसँग जोडिने सहायक नदीको भूमिका बहन गर्छ। स्रोत सामग्री संक्षिप्त भएकाले भौगोलिक विवरण, मार्ग वा उपयोगितासम्बन्धी थप तथ्य प्रस्तुत गरिएको छैन।
-
नरदेव पाण्डे
नरदेव पाण्डे (१८७२ – १९४४) एक नेपाली कवि, लेखक र प्रकाशक थिए। उनले नेपालको प्रारम्भिक अखबार गोरखापत्रको पहिलो तालुकदारको रूपमा काम गरेका थिए। उनले काठमाडौंको थाहितिमा रहेको पहिलो निजी छापाखाना – पशुपत प्रेस चलाए । उनी मोतीराम भट्टसँगै मोती मण्डली भनेर चिनिने…
-
ल्होत्से हिमाल
ल्होत्से हिमाल नेपाल–तिब्बत सिमानामा अवस्थित, विश्वको चौथो सबैभन्दा अग्लो शिखर हो। यो सगरमाथासँग जोडिएको पर्वतमालाको भाग मानिन्छ। मुख्य शिखरको उँचाइ समुद्र सतहदेखि ८,५१६ मि. हो, र अन्य उच्च बिन्दुहरू ८,४१४ मि. तथा ८,३८३ मि. सम्म पुग्छन्। यसले चीनतर्फ र…
-
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण…
-
यमबुद्ध
अनिल अधिकारी; (२०४४ जेठ १६ - २०७३ माघ २) एक नेपाली र्यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ। उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्। उनी…
-
पद्मश्री साहित्य पुरस्कार
नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ ।
-
तिलिचो ताल
तिलिचो ताल नेपालका हिमालय पर्वतमालामध्ये मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्र भित्र पर्ने, उच्च उचाइको ताल हो। समुन्द्री सतहभन्दा ४,९१९ मि. उचाइमा अवस्थित यस तालको लम्बाइ ४ कि.मी., चौडाइ १.२ कि.मी. र औसत गहिराइ २०० मि. मापन गरिएको छ। वरिपरि तिलिचो हिमाल, निलगिरि…
-
छक्का पन्जा ४
छक्का पञ्जा ४ एक नेपाली हास्यप्रधान चलचित्र हो। यसलाई दीपकराज गिरी लेखन र हेमराज बिसीले निर्देशन गरेका थिए। यो 'छक्का पन्जा' शृङ्खला यो चौथो तथा पछिल्लो चलचित्र हो। आमा सरस्वती मुभिज र आइएमई प्रेजेन्टको ब्यानरमा दीपेन्द्र खनियाँ, केशव न्यौपाने, केदार घिमिरे र…
-
तालबाराही मन्दिर
तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।
-
मोदनाथ प्रश्रित
मोदनाथ प्रश्रित (जन्म वि. सं. १९९९) नेपाली साहित्यकार र राजनीतिक व्यक्ति हुन्। नेकपा(एमाfgले) सँग संबद्ध प्रश्रित वि. सं. २०५५ मा शिक्षा मन्त्री भएका थिए।
-
वीरचरित्र
वीरचरित्र गिरिश बल्लभद्वारा बि.सं १९६० ताका लिखित मौलिक नेपाली तिलस्मी उपन्यास हो।
-
नेपालमा हिन्दु धर्म
हिन्दु धर्म नेपालको प्रमुख र सबैभन्दा ठुलो धर्म हो। सन् २००६ मा राजतन्त्रको उन्मूलन पछि देशले प्रजातन्त्रमार्फत आफूलाई धर्मनिरपेक्ष देश घोषणा गरेको थियो। बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा हिन्दु धर्मावलम्बीको जनसङ्ख्या दुई करोड ३६ लाख ७७ हजार ७४४…
-
नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो। यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थरुहट क्षेत्रमा रहेको छ। यस राजनीतिक दलको वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्।
-
झ्याउरे नाच
झ्याउरे नाच नेपालका परम्परागत नृत्यमध्ये परिचित विधा हो, जसको ख्याति विशेषतः गण्डकी अञ्चलमा उल्लेखनीय मानिन्छ। यो नाच पश्चिम नेपालका गुरुङ समुदायका युवतीहरूले एक्लै वा समूहबद्ध गरी प्रस्तुत गर्छन्, र यससँग गाइने गीतहरू प्रेम र स्नेहका भावले ओतप्रोत हुन्छन्।
-
धुन्चे
धुन्चे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती प्रदेश, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७४४ रहेको थियो जसमध्ये १४७५ पुरुष र १२६९ महिला रहेका थिए भने यहाँ ७१४ घरधुरी रहेको…
-
अरनिको राजमार्ग
अरनिको राजमार्ग नेपालका राष्ट्रिय राजमार्गहरूमध्ये एक हो, जसलाई राष्ट्रिय राजमार्ग ३ वा रारा ३ का रूपमा चिनिन्छ। यस मार्गले नेपाल र तिब्बत बीचको पहिलो राजमार्गीय कडीको मान्यता पाएको छ। नामकरण चीन पुगेर देशको परिचय पुर्याएका कलाकार अरनिकोको सम्मानमा गरिएको हो।
-
बागेश्वरी मन्दिर, नेपालगन्ज
बागेश्वरी मन्दिर नेपालगन्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगन्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जीव्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ मध्य बागेश्वरीलाइ पनि एक मानिन्छ। सतीदेवीको जीव्रो पतन भएकोले…
-
पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालय नेपालका पश्चिम भूभागको पोखरा शहरमा अवस्थित एक उच्च शिक्षाको संस्था हो। सन् १९९६ मा स्थापना भएको यस विश्वविद्यालयमा हाल ४,९०० विद्यार्थी अध्ययनरत छन्। यसका चार आंगिक क्याम्पस तथा देशभर ५० भन्दा बढी संबद्ध महाविद्यालयमार्फत शैक्षिक कार्यक्रम…
-
लिम्बू भाषा
लिम्बू भाषा पूर्वी भूभागमा बसोबास गर्ने लिम्बू समुदायको मातृभाषा हो। यो मुख्यत: नेपालको पूर्वी लिम्बूवान क्षेत्रमा, साथै सिक्किम, भुटान र उत्तरी पश्चिम बङ्गालमा बोलिन्छ। यस भाषासँग सम्बन्धित आफ्नै सिरिजंगा लिपि छ। सन् २००१ को गणनाअनुसार नेपालभित्र मातृभाषी…
-
मिस नेपाल
मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०२० की मिस नेपाल सुन्दरी नम्रता श्रेष्ठ हुन् ।
-
बसाइँ (उपन्यास)
बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित…