छक्का पञ्जा ४ एक नेपाली हास्यप्रधान चलचित्र हो। यसलाई दीपकराज गिरी लेखन र हेमराज बिसीले निर्देशन गरेका थिए। यो 'छक्का पन्जा' शृङ्खला यो चौथो तथा पछिल्लो चलचित्र हो। आमा सरस्वती मुभिज र आइएमई प्रेजेन्टको ब्यानरमा दीपेन्द्र खनियाँ, केशव न्यौपाने, केदार घिमिरे र निर्मल शर्माले निर्माण गरेको यो चलचित्र २०७९ फागुन १९ मा अर्को नेपाली चलचित्र 'छड्के २' सँगै प्रदर्शनमा आएको थियो। चलचित्रले सफल सुरुवात गरेको थियो र प्रदर्शनको पहिलो दुई दिनमै ३ करोडको हाराहारीमा कमाई गरेको थियो। चलचित्रमा दीपकराज गिरी, वेनिशा हमाल, केदार घिमिरे, नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, दीपाश्री निरौला र राज आचार्यको मुख्य भूमिका रहेको छ। यो चलचित्र नेपालमा देशव्यापी रूपमा र अन्य देशहरुमा ५०० भन्दा बढी पर्दामा सार्वजनिक भएको थियो।
बक्स अफिस
चलचित्रले पहिलो महिनामा १६.९ करोड भन्दा बढी सङ्कलन गरेको थियो। चलचित्र विकास बोर्डका अनुसार छक्का पन्जा ४ ले नेपालमा करिब १७.५३ करोडको कमाई गरेको थियो, जसले गर्दा यो वर्षको सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र बनेको थियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q117204154
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “छक्का पन्जा ४”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/छक्का_पन्जा_४ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 19). छक्का पन्जा ४. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/छक्का_पन्जा_४
“छक्का पन्जा ४.” Nepali Encyclopedia, 19 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/छक्का_पन्जा_४. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “छक्का पन्जा ४.” Nepali Encyclopedia. Last modified September 19, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/छक्का_पन्जा_४.
@misc{nepaliencyclopedia_620,
author = {{Nepali Encyclopedia Editors}},
title = {छक्का पन्जा ४},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9B%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%9C%E0%A4%BE_%E0%A5%AA},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - छक्का पन्जा ४ T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/19 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9B%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%9C%E0%A4%BE_%E0%A5%AA Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/छक्का_पन्जा_४ · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी