सुदुरपश्चिम प्रदेशमा पर्यटन
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल…
कृषि, जलविद्युत, पर्यटन, बैंक, व्यापार र पूर्वाधार · २४ लेख
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल…
नेपाल नागरिक उड्डयन प्राधिकरण एक स्वतन्त्र नागरिक उड्डयन नियमनकारी निकाय हो। यसको स्थापना सन् १९९८ मा एक सरकारी संस्थाको रुपमा भएको थियो
नेपाल वायुसेवा निगम नेपाल राज्यको ध्वजावाहक विमान सेवा प्रदायक हो। वि.सं. २०१५ मा ‘शाही नेपाल वायुसेवा निगम’का रूपमा स्थापना भई, काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा…
अलैँची (Amomum subulatum Roxb.) पहाडी भेगमा सफलतापूर्वक उब्जिने, Zingiberaceae परिवारको बहुवर्षीय मसला बाली हो, जसको प्रमुख उत्पादकमा नेपाल, भारत र भुटान पर्छन्। यसले ग्रामीण आम्दानी, बजार शृङ्खला र…
नेपाली चिया नेपालमा उब्जिने चिया बोटका पातबाट तयार गरिने पेय हो, जसको रङ, सुवास र स्वादनै यसको आकर्षण मानिन्छ। पूर्वी भौगोलिक बनावट दार्जिलिङसँग नजिक हुँदा गुणमा धेरै समानता देखिन्छ, तर उत्पादन कम…
नेपाल चीन र भारत बिचमा अवस्थित भूमिद्वारा घेरिएको देश हो। यसको कुल क्षेत्रफल १४८,००६.६७ वर्ग किलोमिटर छ र २९.१६ मिलियनको जनसङ्ख्या छ। सन् २०२० मा $३३.६६ बिलियनको जीडीपी, दक्षिण एसिया लगभग १% र…
नेपालको कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। इतिहासमा यसले अधिकांश परिवारको जीविकोपार्जन सम्हाल्यो, यद्यपि कुल भूमिमा करिब २०% मात्र खेतयोग्य छ। १९८० दशकमा यस क्षेत्रबाट स्थूल घरेलु उत्पादनको…
नेपाल विद्युत् प्राधिकरण नेपालको केन्द्रीय विद्युत् सेवा प्रदायक संस्था हो, जसको संस्थागत रूपान्तरणको मूल रेखा वि.सं. १९६८ मा चन्द्र शमशेरको पालामा काठमाडौँ उपत्यकाको फर्पिङ्ग लघु जलविद्युत्…
नेपाल टेलिकम बहुमत नेपाल सरकार स्वामित्वमा रहेको राष्ट्रिय दूरसञ्चार सेवा प्रदायक हो, जसको सरकारी हिस्सेदारी ९१.४९% छ। वि.सं. २०३२ असार १ मा नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापना भई, २०६० माघ २२ मा…
नेपालमा बैङ्क नोटको सुरुवात वि.स. २००४ सालदेखि भएको थियो। नेपालमा बैङ्क नोटको सुरुवात राजा त्रिभुवनका पालादेखि भएको थियो भने चार फरक-फरक राजाहरूको पालमा नेपालमा बैङ्क नोटहरू प्रचलनमा आएको थिएँ।…
नेपालमा पर्यटन देशको सबैभन्दा ठूलो उद्योग मानिन्छ र विदेशी मुद्रा तथा राजस्वको प्रमुख आधारका रूपमा वर्णित छ। विश्वकै सर्वोच्च सगरमाथासहितका हिमशृङ्खला, बौद्ध तथा वैदिक–हिन्दू तीर्थ, र बहुरङ्गी…
नेपालको अर्थतन्त्र विकासोन्मुख प्रकृतिको हो, जसमा मुख्य आधार कृषि र रेमिट्यान्स हुन्। बीसौँ शताब्दीको मध्यतिरसम्म अलगावमा रहेको नेपालले १९५१ तिर आधुनिक संरचनाविहीन अवस्थाबाट यात्रा सुरु गरेपछि क्रमशः…

नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र विनिमय संस्था हो, जसले द्वितीयक बजारमा कारोबारको केन्द्रीय मञ्च प्रदान गर्छ। यो काठमाडौँको सिंहदरबार प्लाजामा अवस्थित छ र नेपाल…
नेपाली रुपैयाँ नेपालको आधिकारिक मुद्रा हो, जसको प्रतीक रु. र अन्तर्राष्ट्रिय प्रतिनिधित्व NPR हो। एक रुपैयाँ १०० पैसामा विभाजित हुन्छ, साथै पुरानो गणनापद्धतिअनुसार दुई मोहर र चार सुकामा पनि बाँडिन्छ।…
नेपाल रेल्वे कम्पनि लिमिटेड( ने.रे ) नेपालमा रेल यातायात को सन्दर्भमा पहिले अाउँने नाम हो जो नेपालको पहिलो र हालसम्मको एक मात्र रेल गाडी संचालक कम्पनी हो । नेपाल रेल्वे एक सरकारी स्वामित्वको कम्पनी…
नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो। यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालको औद्योगिक र व्यापारिक क्षेत्रमा क्रियाशील उद्यमी तथा व्यापारीका व्यावसायिक अधिकार–हितको संरक्षण र समग्र क्षेत्रको उन्नतिका निम्ति गठित संस्था हो। यसले…
नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो। नेपालमा नेपाल आयल निगम बाहेक अन्य…
संस्थागतरूपमा खाद्यान्न आपूर्तिकार्यमा संलग्न रहेको नेपाल खाद्य संस्थान २०३१ साल मंसिर १७ गते स्थापना भएको हो। नेपाल खाद्य संस्थानको गठन हुनुअगाडि २०२१ सालमा खाद्य व्यवस्था संस्थान र २०२९ सालमा कृषि…
अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर…
नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम…
नेपाल एउटा भूपरिवेष्टित देश हो जहाँ पाहाडी भूभागका कारण यातायात गाह्रो छ। नेपालमा आधुनिक यातायात २०औँ शताब्दीमा मात्र सुरु भएको छ।
भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो।…
माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा अवस्थित रहेको छ। मस्र्याङ्दी नदीको पानीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।