संस्थागतरूपमा खाद्यान्न आपूर्तिकार्यमा संलग्न रहेको नेपाल खाद्य संस्थान २०३१ साल मंसिर १७ गते स्थापना भएको हो। नेपाल खाद्य संस्थानको गठन हुनुअगाडि २०२१ सालमा खाद्य व्यवस्था संस्थान र २०२९ सालमा कृषि खरीदबिक्री संस्थानमार्फत खाद्यान्न आपूर्ति हुने गरेको थियो। नेपाल खाद्य संस्थानको कार्य प्रणाली श्री ५ को सरकारबाट स्वीकृत विनियमावलीद्वारा व्यवस्थित गरिएको छ। संस्थानको नीति तथा कार्यक्रम संचालक समितिले स्वीकृत गरेबमोजिम हुन्छ। संस्थानको काम कारोबार व्यवस्थित गर्ने, रेखदेख र नियन्त्रण गर्ने, मूल्यांकन तथा अनुगमन गर्नेजस्ता कार्यहरू प्रधान कार्यालयले गर्दछ।
नेसनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनीका रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ” गठन गर्ने नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६/०२/१०को निर्णयअनुसार मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ” स्थापना भएको छ ।
इतिहास
नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरूबाट तिरो भरोका रूपमा त्यसवेला जिन्सी धाननै सङ्कलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अञ्चल कार्यालय रहेको स्थानको स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ ।
कार्यहरु
- खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने,
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19679768
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल खाद्य संस्थान”। नेपाली विश्वकोश, ३ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_खाद्य_संस्थान (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, November 3). नेपाल खाद्य संस्थान. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_खाद्य_संस्थान
“नेपाल खाद्य संस्थान.” Nepali Encyclopedia, 3 November 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_खाद्य_संस्थान. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “नेपाल खाद्य संस्थान.” Nepali Encyclopedia. Last modified November 3, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_खाद्य_संस्थान.
@misc{nepaliencyclopedia_825,
author = {{Nepali Encyclopedia Editors}},
title = {नेपाल खाद्य संस्थान},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%96%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF_%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - नेपाल खाद्य संस्थान T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/11/03 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%96%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF_%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_खाद्य_संस्थान · अद्यावधिक ३ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी