नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।
यसभन्दा अघि मोहन शमशेरले पञ्चवर्षीय योजनाको सुरुवात गरेका भएपनि निरन्तरता पाएको थिएन।
योजनाहरू
नेपालमा हालसम्म लागू भएका पञ्चवर्षीय योजनाहरू:
प्रथम पञ्चवर्षीय योजना (२०१३-१८)
यस योजना अवधिमा ३३ करोड खर्च गर्ने लक्ष्य राखिए तापनी २१ करोड ४४ लाख मात्र (कुल रकमको ६५%) खर्च हुन सकेको देखिन्छ। यस योजनाले भावी योजना तयार गर्न नेपाललाई अनुभव दियो।
उद्देश्यहरू
- उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू जुटाउने,
- सबै जनतालाई उनीहरूको जीवनस्तर बढाउन उचित अवसर प्रदान गर्ने,
- विकास कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्नका लागि संस्थाहरू स्थापना गर्ने
- भविष्यमा योजनाको निमित्त पूर्वाधार तयार गर्न आवश्यक आर्थिक सर्वेक्षणहरू गर्ने
दोश्रो त्रिवर्षीय योजना २०१९-२०२२
प्रथम पञ्च वर्षीय योजना २०१८ श्रावणमै समाप्त भएपनि योजनाको समीक्षा र भावी योजना तर्जुमा गर्दा गर्दै वि.सं. २०१८ साल योजनाबिहीन वर्षको रूपमा बित्यो।
यस योजनावधिमा ६० करोड खर्च गर्ने लक्ष्य राखिएकोमा ५९ करोड ६८ लाख (झण्डै ९९ प्रतिशत ) खर्च हुन गएको थियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q5455777
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपालको पञ्चवर्षीय योजना”। नेपाली विश्वकोश, ७ मे २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_पञ्चवर्षीय_योजना (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, May 7). नेपालको पञ्चवर्षीय योजना. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_पञ्चवर्षीय_योजना
“नेपालको पञ्चवर्षीय योजना.” Nepali Encyclopedia, 7 May 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_पञ्चवर्षीय_योजना. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “नेपालको पञ्चवर्षीय योजना.” Nepali Encyclopedia. Last modified May 7, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_पञ्चवर्षीय_योजना.
@misc{nepaliencyclopedia_767,
author = {{Nepali Encyclopedia Editors}},
title = {नेपालको पञ्चवर्षीय योजना},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A5%80%E0%A4%AF_%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - नेपालको पञ्चवर्षीय योजना T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/05/07 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A5%80%E0%A4%AF_%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपालको_पञ्चवर्षीय_योजना · अद्यावधिक ७ मे २०२६ · समीक्षा: समीक्षा बाँकी