नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
सिद्धबाबा मन्दिर
सिद्धबाबा मन्दिर नेपालको बुटवल सहर नजिकै अवस्थित एक शिवको हिन्दू मन्दिर हो। यस मन्दिरलाई नेपालभरका मानिसहरू र प्रायः पाल्पा र रुपन्देही र छिमेकी जिल्लाका हिन्दूहरूले दर्शन गर्छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनको मनोकामना पूरा हुने आस्था रहेको छ। मानिसको…
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय…
-
नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार
नेपालको संविधानमा 'लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक' भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन । स्थानीय अधिकारकर्मीहरूले विभिन्न प्रकारका हननहरू पहिचान गरेका छन् जस्तैकि शारीरिक निष्ठाको अधिकार हनन र विभेदबाट रक्षाको…
-
कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ। त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान…
-
नथिया (उपन्यास)
नथिया सरस्वती प्रतिक्षा द्वारा एक नेपाली उपन्यास हो। यो बुक-हिल प्रकाशन द्वारा फेब्रुअरी ३, २०१८ मा प्रकाशित भएको थियो। पुस्तक नेपालको सुदूरपश्चिम क्षेत्रका वादी महिलाको पीडामा आधारित छ । पुस्तक प्रतिष्ठित मदन पुरस्कारका लागि मनोनयन गरिएको थियो।
-
तरुवा
तरुवा वा तरुआ भारत र नेपालको मैथिल समुदायको रैथाने र लोकप्रिय परिकार हो। यो मिथिला क्षेत्रको लोकप्रिय र विशेष परिकारहरू मध्ये एक हो र यसलाई अतिथि सत्कारदेखि लिएर विशेष अवसर र चाड पर्वहरूमा बनाएर खाने गरिन्छ।
-
धुन्चे
धुन्चे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती प्रदेश, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७४४ रहेको थियो जसमध्ये १४७५ पुरुष र १२६९ महिला रहेका थिए भने यहाँ ७१४ घरधुरी रहेको…
-
नेपाल राष्ट्रिय खेलकुद
नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।
-
नेपालको मन्त्रिपरिषद्
मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।
-
पृथ्वीनारायण क्याम्पस
पृथ्वीनारायण क्याम्पस पोखरा महानगरपालिकाको उत्तरी भागमा अवस्थित सार्वजनिक सह-शैक्षिक संस्था हो र त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सबैभन्दा ठूलो क्याम्पसहरू मध्ये एक हो। आधुनिकनेपालका प्रथम राजा पृथ्वीनारायण शाहको नामबाट यो क्याम्पसको नामाकरण गरिएको हो।
-
खास्टे ताल
खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो।
-
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण…
-
दाउन्ने देवी मन्दिर
नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा…
-
बेगनास ताल
बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ। लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ। यस तालले लेखनाथ…
-
मौलाकालिका मन्दिर
मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।
-
जोमसोम
जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा…
-
राजेश हमाल
राजेश हमाल (, जन्म: २०२१ साल जेठ २८ गते, पाल्पा, तानसेन) नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी…
-
नेपालमा वेश्यावृत्ति
नेपालमा वेश्यावृत्ति गैरकानूनी छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वेश्यावृत्ति र वेश्यावृत्तिबाट हुने कमाईलाई मानव बेचबिखनको परिभाषामा समावेश गरेर अपराधीकरण गर्दछ। एचआइभी/एड्स सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको अनुमान अनुसार देशमा…
-
याक्खा जाति
याक्खा जाति नेपालको एक आदिवासी किरात जाति हो। याक्खा जातिले केइ (ढोल), केयीसाङ, बिनायो, मुर्चुङगा लगायतका लोक बाजाहरू प्रयोग गरेको पाइन्छ। उनीहरूको उद्गम स्थल, मुख्य बसाेबास क्षेत्र तमाेर र अरुण नदीबिचको भूभाग लिम्बुवान(पल्लो किरात) लाई मानिन्छ। धनकुटा र…
-
जगतसुन्दर मल्ल
जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे ।
-
धर्मराज थापा
धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।
-
प्रतिनिधि सभाको सभामुख (नेपाल)
प्रतिनिधि सभाको सभामुख नेपालको संसदको तल्लो सदन, प्रतिनिधि सभाको अधिकारी हो। व्यवस्थापिका प्रक्रियामा सभामुखको पदको महत्वपूर्ण महत्व हुन्छ, कार्यवाहीको अध्यक्षता गर्ने, सुव्यवस्था कायम राख्ने र निष्पक्ष बहस र छलफल सुनिश्चित गर्ने आदी काम सभामुखको हुन्छर…
-
घोडाघोडी ताल
घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको "पहलमानपुर" र "सुखड"को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक…
-
तनहुँ राज्य
तनहुँ प्राचिन नेपालको गण्डकी प्रदेशमा पर्ने एक राज्य थियो । यो राज्य चौबीसी राज्य समूहमा पर्ने एक राज्य हो । हाल यस राज्यको केही भूभागलाई तनहुँ जिल्ला बनाइएको छ । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यो राज्य गोरखा राज्य लगायत अन्य चौबिसी…