नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, वेलिवेनीपुर तमासपुर गाविस तत्काल मङ्गलपुर गाविसमा पर्दथे । त्यतिबेला पाल्पाका राजा मणि मुकुन्द सेन थिए । पछि १८६६ मा एकीकरण भएपछि नेपाल अधिराज्यमा गाभिएको थियो ।
महेन्द्र राजमार्गबाट ३० कि.मी. जति पूर्वी उकालो लागेपछि दाउन्ने गाविस वडा नं. ५ मा देवीको तीन तले मन्दिर छ । राजा मणीमकुन्द सेनका दुईवटा रानीमध्ये कान्छी रानी लामो समयसम्म बिरामी परिन् धेरै औषधि उपचारपछि पनि निको नहुँदा चिन्तित भएको बेला सपनामा देवीको स्थापना गरी पूजा आएको रेग्मी खान्दानले स्थापना कालदेखि नै पूजा गर्दै आएका थिए । सुरूबाट नै मन्दिरको पूजा आजा तथा रेखदेख जमिन्दार रहेका केसी र रेग्मी खान्दानले गर्दै आएको छ । उनैको पुस्तेउली सन्तान हुँ भन्ने यज्ञप्रसाद रेग्मीकाअनुसार पहिले वनदेवी भनी पूजा गरिन्थ्यो पछि गएर दाउन्ने देवीको नामले प्रख्यात भएको पाइन्छ । वृटिश सरकारले बाटो बनाउँदा दामन्ने डाँडा भन्दाभन्दै डाँडाको नाम दाउन्ने रहेको र पछि गएर दाउन्नेदेवीको नामले प्रख्यात् भएको भनिन्छ ।
नैनित्य पूजामा शनिवार, पञ्चमी, सप्तमी, अष्टमी र पूणिर्माका दिन बली दिइन्छ । चैते दसैं र बडा दसैँमा मेला लाग्ने गर्दछ । चैते दसैंमा धुमधाम मेला लाग्दछ । पूजा गरेर परेवा उडाउने चलन व्यापक छ । भाकल गर्ने र भाकल पूरा भएपछि पूजा गर्ने चलन छ । देवीले मनोरथ पूरा गर्ने जनविश्वास छ । यसै सन्दर्भमा मन्दिरमा पूजा गर्न आएकी तम्सरिया २, बसन्तपुर बस्ने ७६ वषिर्या फट्टकिाकुमारी पन्तको अनुभव उल्लेख छ । यस्तैमा एक गाउँले ठकुर्नी दिदीले दाउन्ने देवीको सबैले सुन्ने गरी ठूलो स्वरमा मैले कान सुन्न सकुँ भनी पूजा गर्नुभएमा सुन्नुहुन्छ भनी आफ्नो पनि त्यस्तै अनुभव सुनाएपछि यहाँ आई पूजा गरेपछि कान सुन्न थालेको उहाँ भन्नुहुन्छ । राम्रो मनले कामका लागि चिताएको पुग्ने सोही ठाउँका लक्ष्मी पाठक र भवीसरा मगरले थपे ।
यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13182228
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “दाउन्ने देवी मन्दिर”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/दाउन्ने_देवी_मन्दिर (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 26). दाउन्ने देवी मन्दिर. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/दाउन्ने_देवी_मन्दिर
“दाउन्ने देवी मन्दिर.” Nepali Encyclopedia, 26 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/दाउन्ने_देवी_मन्दिर. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “दाउन्ने देवी मन्दिर.” Nepali Encyclopedia. Last modified September 26, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/दाउन्ने_देवी_मन्दिर.
@misc{nepaliencyclopedia_678,
author = {{Nepali Encyclopedia Editors}},
title = {दाउन्ने देवी मन्दिर},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A6%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - दाउन्ने देवी मन्दिर T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/26 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A6%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/दाउन्ने_देवी_मन्दिर · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी