नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
ऋद्धिबहादुर मल्ल
ऋद्धिबहादुर मल्ल (वि. सं. १९५५-२०२५)नेपालको पहिलो साहित्यिक पत्रिका शारदा मासिकका संस्थापक सम्पादक थिए । शारदा पत्रिका १९९१ सालको माघे संक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आएको हो । मल्लको सम्मानस्वरुप सरकारले २०५४ सालमा उनको मुहारचित्र अङ्कित हुलाक टिकट…
-
डायमनशमशेर राणा
डायमनशमशेर राणा (१९७५-२०६७) नेपाली साहित्यकार तथा ऐतिहासिक उपन्यासकार हुन। वि.स. १९७५, आषाढ २१ गते, पाल्पामा जन्मेका यिनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा ऐतिहासिक उपन्यासहरू लेखेका छन्। उनको उपन्यास बसन्ती र सेतो बाघ मा आधारित चलचित्र निर्माण भईसकेको…
-
अमर न्यौपाने
अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. २०६८ मा…
-
इन्द्रबहादुर राई
इन्द्रबहादुर राई (अङ्ग्रेजी: Indra Bahadur Rai,सन् १९२७दार्जिलिङ, बालसनचिया बगान,भएको थियो) भारतीय मूलका दार्जिलिङ निवासी नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न…
-
अमरगढी किल्ला
अमरगढी किल्ला अमरगढी नगरपालिकामा रहेको ऐतिहासिक किल्ला हो। त्यसैले यस अमरगढी नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ। डडेलधुरा बजार जुन डडेल्धुरा जिल्लाको सदरमुकाम पनि हो।। अमरगढी महाकाली अञ्चल मा पर्दछ।…
-
नेवारी साहित्य
नेपालको नेवारी भाषाले चिनियाँ तिब्बती भाषा परिवारमा (चिनियाँ, तिब्बती र बर्मेलीहरू पछि) चौथो सबैभन्दा पुरानो साहित्यिक परम्परा छ। नेवारीमा सबैभन्दा प्रारम्भिक ज्ञात दस्तावेजलाई "उकु बहल पाण्डुलिपि" भनिन्छ जुन सन् १११४ ठकुरी कालमा लेखिएको थियो। मल्ल वंशका…
-
नेपाल बैङ्क
नेपाल बैङ्क लिमिटेड नेपालमा स्थापना भएको पहिलो बैङ्क हो। यो नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको हो।
-
नेपालको पञ्चवर्षीय योजना
नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।
-
उलार
नयनराज पाण्डेद्धारा २०५२ साल मा लिखित उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसको तेस्रो संस्करण २०६५ सालमा फाइनप्रिन्ट आइएनसीबाट आएको छ । चौथो संस्करणको…
-
सिन्जा उपत्यका
सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ।…
-
दिव्योपदेश
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा शेरा दरबारमा आफ्ना भारदारहरूलाई देश सञ्चालनका बिभिन्न आयामका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्योपदेशका नामले पनि चिनिन्छ । उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाई छ।…
-
चिना हराएको मान्छे
चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।
-
चम्पा (उपन्यास)
चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको…
-
बसाइँ (उपन्यास)
बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित…
-
शाकुन्तल (महाकाव्य)
शाकुन्तल लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको काव्य हो।
-
माधवी (उपन्यास)
माधवी मदनमणि दीक्षितद्वारा लेखिएको र साझा प्रकाशनले २०३९ मा प्रकाशित गरेको एक नेपाली भाषाको उपन्यास हो । यो उपन्यासले पूर्वीय समाजबाट दासप्रथा उन्मूलन भएको देखाएको छ । यस उपन्यासले २०३९ सालको मदन पुरस्कार तथा साझा पुरस्कार जित्न सफल भएको थियो । यो उपन्यास…
-
गौरी (शोककाव्य)
गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन् ।
-
नेपालमा दूरसञ्चार सेवा
दूरसञ्चार ऐन, २०५३ ले दूरसञ्चार सेवालाई कुनै आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति, गोप्य सङ्केत वा खबर, उत्सर्जन, प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनर्व्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति वा गोप्य…
-
तारिणीप्रसाद कोइराला
तारिणीप्रसाद कोइराला आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन्।
-
अशेष मल्ल
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय…
-
ठकुरी
कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने ठकुरी नेपाली भूमिमा भूमिपुत्र आदिवासी हो । ठकुरी जाति नभई समुदाय पनि हो । नेपालमा मुलत मंगोल र आर्य खस दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै विभिन्न समय र…
-
नेपालको जनसाङ्ख्यिकी
नेपालको जनसाङ्ख्यिकीले नेपालको जनसङ्ख्या, जातियताको तथ्याङ्क, साक्षरता, स्वास्थ्य स्तर तथ्याङ्क तथा महत्त्वपूर्ण तथ्याङ्कीय विवरण दिन्छ ।
-
कृष्णहरि बराल
कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका थिए।
-
मनु ब्राजाकी
मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका…