चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।
उक्त पुस्तक उनकी पहिली पत्नी मिराको दोस्रो पुण्यतिथिका अवसरमा वि.सं. २०७० वैशाख १६मा सार्वजनिक गरिएको हो ।
पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरू धेरै विषयलाई समावेश छ ।
‘चिना हराएको मान्छे’ संसारभरका नेपालीभाषीले पढ्न पाउने भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाईन स्टोर अमेजनमार्फत यो पुस्तक पढ्न पाइने प्रकाशक फाइनपि्रन्टले जनाएको छ ।
भर्खरै बिक्रीका लागि राखिएको उक्त पुस्तक अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो । ‘अन्तर्राष्ट्रिय अनलाईन स्टोरमा नेपाली पुस्तकको उपलब्धतापछि नेपाली पुस्तकको बजारले फड्को मार्नेछ, जसबाट नेपाली लेखक र प्रकाशक दुवै लाभान्वित हुनेछन्’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले भन्नुभयो -’विदेश बस्ने नेपालीको संख्या करोडजस्तो छ ।
तर तिनको पहुँचमा हामी पुग्न सकिरहेका थिएनौँ । अमेजनमार्फत हामी ती पाठकसम्म पुग्न सक्ने भएको छौ, यो नेपाली प्रकाशन उद्योगको ठूलो उपलब्धी हो ।’ यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिनेछ ।
यो पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो ।
बाहिरी लिङ्कहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19672378
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “चिना हराएको मान्छे”। नेपाली विश्वकोश, २० अप्रिल २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/चिना_हराएको_मान्छे (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, April 20). चिना हराएको मान्छे. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/चिना_हराएको_मान्छे
“चिना हराएको मान्छे.” Nepali Encyclopedia, 20 April 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/चिना_हराएको_मान्छे. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “चिना हराएको मान्छे.” Nepali Encyclopedia. Last modified April 20, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/चिना_हराएको_मान्छे.
@misc{nepaliencyclopedia_791,
author = {{Nepali Encyclopedia Editors}},
title = {चिना हराएको मान्छे},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BE_%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%8F%E0%A4%95%E0%A5%8B_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A5%87},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - चिना हराएको मान्छे T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/04/20 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BE_%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%8F%E0%A4%95%E0%A5%8B_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A5%87 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/चिना_हराएको_मान्छे · अद्यावधिक २० अप्रिल २०२६ · समीक्षा: समीक्षा बाँकी