नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

समर लभ (उपन्यास)

समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो। यसै कृतिमा आधारित रहेर २०७५ सालमा समर लभ नामक चलचित्र पनि निर्माण भएको थियो ।

अद्यावधिक: २३ अक्टोबर २०२६ १७२ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो। यसै कृतिमा आधारित रहेर २०७५ सालमा समर लभ नामक चलचित्र पनि निर्माण भएको थियो ।

समर लभ को दोस्रो भागका रूपमा साया बजारमा आएको थियो ।

कथानक

समर लभ मुख्य पात्र अतीत र शायाको प्रेममा आधारित छ।अतीतको सुरूमा इन्ट्रान्स टपर शाया को हो भन्ने कौतुहलता जाघ्छ। एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा दुवै नजिकिन्छन्। उनीहरूको प्रेम जीवन राम्रै चलेको हुन्छ तर कलेज यात्रा समाप्त हुदा केही प्रभाव पर्छ।थप प्रभाव जातीय अन्तरले पार्छ।काम र पढाईको शिलशिलामा अतीत धनगढी र शाया नर्वे जान्छन्। बिचमा दुवैको लुकीछिपी विवाह भएपनि केही छिनमा दुवैको विछोड हुन्छ ।विछोड पछि अतीतपनि शायाको खोजीमा नर्वे पुघ्ने र किरण भन्ने साथीलाई भेटेर यो आफ्नो कथा सुनाउने र उसले यो कथा लेखिदिन्छ र विछोडमै यो उपन्यास टुङगेको छ। प्रेम र रोमान्सले भरिपूर्ण यो उपन्यासमा दुई प्रेम जोडीको सङघर्स देखाईएको छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q18324090
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “समर लभ (उपन्यास)”। नेपाली विश्वकोश, २३ अक्टोबर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/समर_लभ_(उपन्यास) (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/समर_लभ_(उपन्यास) · अद्यावधिक २३ अक्टोबर २०२६ · समीक्षा: समीक्षा बाँकी