नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपाली भाषाका उपन्यासहरू

“नेपाली भाषाका उपन्यासहरू” ट्याग भएका १३ लेख

भाषा र साहित्य

उलार

नयनराज पाण्डेद्धारा २०५२ साल मा लिखित उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसको तेस्रो संस्करण…

२ मिनेट पढाइ
भाषा र साहित्य

चम्पा (उपन्यास)

चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४…

१ मिनेट पढाइ
भाषा र साहित्य

द्रौपदी अवशेष

द्रौपदी अवशेष नीलम कार्की निहारिकाद्वारा लिखित नेपाली उपन्यास हो। यो सन् २०२१ जुलाई १६ मा साङ्ग्रिला बुक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको बाह्रौँ पुस्तक हो। पुस्तक दुर्गम उत्तर-पश्चिम नेपालको…

१ मिनेट पढाइ
भाषा र साहित्य

नथिया (उपन्यास)

नथिया सरस्वती प्रतिक्षा द्वारा एक नेपाली उपन्यास हो। यो बुक-हिल प्रकाशन द्वारा फेब्रुअरी ३, २०१८ मा प्रकाशित भएको थियो। पुस्तक नेपालको सुदूरपश्चिम क्षेत्रका वादी महिलाको पीडामा आधारित छ । पुस्तक…

१ मिनेट पढाइ
भाषा र साहित्य

परित्यक्ता

परित्यक्ता भुवन ढुंगानाद्वारा लिखित पहिलो उपन्यास हो। यो किताब २८ जुन, २०२० मा नेपालय प्रकाशनले प्रकाशित गरेको थियो । यो वर्ष २०७६ को लागि मदन पुरस्कारको लागि मनोनयन गरिएको थियो, जुन नेपालको सबैभन्दा…

१ मिनेट पढाइ
भाषा र साहित्य

पल्पसा क्याफे (उपन्यास)

पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो।

१ मिनेट पढाइ
भाषा र साहित्य

बसाइँ (उपन्यास)

बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो ।…

१ मिनेट पढाइ
भाषा र साहित्य

महारानी (उपन्यास)

महारानी चन्द्रप्रकाश बानियाँद्वारा लिखित एक नेपाली उपन्यास हो। पुस्तक सन् २०१९ मा प्रकाशित भएको थियो र सोही वर्षको मदन पुरस्कार जित्न सफल भएको थियो।

१ मिनेट पढाइ
भाषा र साहित्य

मोक्षभूमि

मोक्षभूमि केशव दाहालद्वारा लिखित नेपाली उपन्यास हो। यो पुस्तक अक्टोबर ६, २०२० (बि.सं. २०७७ अशोज २०) मा "किताब पब्लिसर्स' द्वारा प्रकाशित भएको थियो। यो पुस्तक प्रतिष्ठित मदन पुरस्कार (२०७७) को लागि…

१ मिनेट पढाइ
भाषा र साहित्य

योजनगन्धा

योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा…

१ मिनेट पढाइ
भाषा र साहित्य

रमिते

रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो। यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन । यो…

१ मिनेट पढाइ
भाषा र साहित्य

समर लभ (उपन्यास)

समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित…

१ मिनेट पढाइ