नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

योजनगन्धा

योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन अघी नामक आञ्चलिक उपन्यास लेख्ने लेखकको यो दोस्रो पुस्तक हो।

अद्यावधिक: २० अक्टोबर २०२६ १३५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन अघी नामक आञ्चलिक उपन्यास लेख्ने लेखकको यो दोस्रो पुस्तक हो।

सारांश

पुस्तकमा माझीको छोरीबाट हस्तिनापुरकी रानी बन्ने सत्यवतीको कथालाई चित्रण गरिएको छ। योजना गन्धको कथानक मुख्यतया महाभारत र आंशिक रूपमा हरिवंश पुराण र देवी भागवतमा आधारित छ। योजनागन्ध पनि विशाल ग्रन्थ महाभारतको विशालता भित्र लुकेका अनगिन्ती पात्रहरू मध्ये एक हो। हिन्दू पौराणिक नारी पात्र योजनागन्धको पनि महाभारतमा महत्वपूर्ण स्थान छ भने उपन्यासकार धितालले योजनागन्धलाई यस उपन्यासमा मुख्य पात्रको रूपमा चित्रण गरेका छन् ।

पुरस्कारहरू

उनको पुस्तकले नेपाली साहित्यको सर्वोच्च साहित्यिक सम्मान २०५२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। सो किताबले सोही वर्ष साझा पुरस्कार पनि जितेको थियो।

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13185189
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “योजनगन्धा।” नेपाली विश्वकोश, २० अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%97%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।