नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

पल्पसा क्याफे (उपन्यास)

पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १६६ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताकाका एक चित्रकार, दृष्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतमा पारेको असर र विधमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषयहरू समावेश गरिएको यो एक पठनीय पुस्तक हो।

प्रकाशनमा आएको एक वर्षमै २५००० प्रति बिक्री भएको यो पुस्तक अहिलेसम्मकै धेरै बिक्री हुने नेपाली साहित्यिक कृतिमध्ये एक हो। लेखक वाग्लेको प्रथम कृतिका रूपमा रहेको यस उपन्यासले मुलुककै सर्वाधिक प्रतिष्ठीत मदन पुरस्कार (२०६१) लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेको छ।

नेपालीबाहेक अग्रेंजी, कोरियन र फ्रेन्च भाषामा समेत अनुवाद गरिएको यस कृति सन् २०१२, जुलाईसम्ममा ५२००० प्रति बिक्री भईसकेको छ। पल्पसा क्याफे आधिकारीक रूपमा किण्डलमा (Kindle) उपलब्ध भएको पहिले नेपाली पुस्तक हो। यो पुस्तक अन्य सुवहनिथ तथा ईबुक(Ebook) फर्म्याट जस्तै mobi र pdf मा समेत उपलब्ध छ।

लेखक नारायण वाग्लेको अर्को कृति मयूर टाइम्स हो।

बाह्य सूत्र

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7128692
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “पल्पसा क्याफे (उपन्यास)”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/पल्पसा_क्याफे_(उपन्यास) (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/पल्पसा_क्याफे_(उपन्यास) · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी