दमाहा
दमाहा नेपालमा प्रयोग हुने पारम्परिक तालवाद्य हो। यसको देह तामाको भाँडोमा छाला टाँसेर तयार पारिन्छ र गजोले प्रहार गरी, घाँटीमा भिरेर बजाइन्छ। पञ्चैबाजामा पर्ने यो बाजा सानो किसिमको नगरसँग मिल्दोजुल्दो…
चाडपर्व, जात्रा, सङ्गीत, नृत्य, खाना, पोशाक र लोक-सम्पदा · ७८ लेख
दमाहा नेपालमा प्रयोग हुने पारम्परिक तालवाद्य हो। यसको देह तामाको भाँडोमा छाला टाँसेर तयार पारिन्छ र गजोले प्रहार गरी, घाँटीमा भिरेर बजाइन्छ। पञ्चैबाजामा पर्ने यो बाजा सानो किसिमको नगरसँग मिल्दोजुल्दो…
तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ। तमु ल्होसारमा 'तमु'…
नेपालको मूर्तिकला साना धार्मिक आकृतिहरू र काँसा/ताम्र मिश्रधातुका कलाकृतिका कारण विशेष चिनिन्छ। नेवार शिल्पीहरूले दीर्घकालसम्म भारत र तिब्बततर्फ निर्यात हुने मूर्तिहरू बनाए। हिन्दू धर्म र बौद्ध…
बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू…
पञ्चैबाजा पाँच परम्परागत वाद्य मिलेर बनेको नेपाली सांस्कृतिक बाजा-समूह हो, जसको प्रचलन नेपालका पहाडी क्षेत्रसँगै सिक्किम र दार्जीलिङमा समेत देखिन्छ। विवाह, व्रतबन्ध, जात्रा वा पूजाआजाजस्ता सामुदायिक…
नेपाली सांकेतिक भाषा (अथवा नेपाली साँकेतिक भाषा, अङ्ग्रेजी : Nepali Sign Language) नेपालको राष्ट्रिय सांकेतिक भाषा हो।
गुन्द्रुक नेपाली भोजनमा प्रचलित, सागबाट बनाइने परम्परागत तरकारी हो। यसमा प्रायः रायो, तोरी र मुलाका पात प्रयोग हुन्छन्। यो विशेषतः जाडो यामतिर खाइन्छ र नेपाल तथा नेपाली समुदायको विशेष खानाका रूपमा…
मःमः तिब्बती र नेपाली परम्परासँग सम्बद्ध, भित्र भरिने र बाफद्वारा पकाइने खाद्यवस्तु हो। यो भारत, भुटान र बङ्गलादेशसमेत छिमेकी मुलुकहरूमा लोकप्रिय छ। आकृतिमा क्षेत्रीय भिन्नता देखिन्छ—तिब्बती ढाँचा…
कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर…
हामी तीन भाइ २००४ मा शिव रेग्मीद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा १९९० र २००० को दशकको अन्त्यतिरका तीन ठुला सुपरस्टारहरू - राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती - मुख्य…
कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा…
ढिँडो नेपालमा प्रचलित परम्परागत परिकार हो, जसका लागि मकै, गहुँ, कोदो वा फापरको पिठो र पानी प्रयोग गरिन्छ। सरल देखिए पनि उचित काइदा चाहिने यो खाद्यवस्तु स्वास्थ्यप्रद मानिन्छ र गुन्द्रुक, दही, अचार,…
रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ…
सेल रोटी नेपालमा प्रचलित परम्परागत मिठाई हो, चामलपीठोको घोललाई घेराजस्तो गोलो बनाइ तातो घिउँ–तेलमा तारेर तयार गरिन्छ। यो विशेषतः तिहार, दशैं र अन्य चाडपर्वमा बनाइने परिकार हो, पूजामा प्रसाद र टाढा…
दालभात नेपालमा व्यापक रूपमा खाइने प्रमुख परिकारको सङ्केतात्मक नाम हो। दाल, भातसँगै तरकारी र अचार समेटिएको मुख्य भोजनलाई प्रायः ‘नेपाली खाना’ भनेर सम्बोधन गरिन्छ। यसले नेपालका खानपान परम्परामा स्थापित…
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको…
छक्का पञ्जा ४ एक नेपाली हास्यप्रधान चलचित्र हो। यसलाई दीपकराज गिरी लेखन र हेमराज बिसीले निर्देशन गरेका थिए। यो 'छक्का पन्जा' शृङ्खला यो चौथो तथा पछिल्लो चलचित्र हो। आमा सरस्वती मुभिज र आइएमई…
झ्याउरे नाच नेपालका परम्परागत नृत्यमध्ये परिचित विधा हो, जसको ख्याति विशेषतः गण्डकी अञ्चलमा उल्लेखनीय मानिन्छ। यो नाच पश्चिम नेपालका गुरुङ समुदायका युवतीहरूले एक्लै वा समूहबद्ध गरी प्रस्तुत गर्छन्, र…
मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ ।…
दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी…
तरुवा वा तरुआ भारत र नेपालको मैथिल समुदायको रैथाने र लोकप्रिय परिकार हो। यो मिथिला क्षेत्रको लोकप्रिय र विशेष परिकारहरू मध्ये एक हो र यसलाई अतिथि सत्कारदेखि लिएर विशेष अवसर र चाड पर्वहरूमा बनाएर खाने…
काष्ठमण्डप (नेवारी: मरु सत; शाब्दिक अर्थ "काठले ढाकिएको आश्रय") एक तीन-तले सार्वजनिक आश्रय थियो जसमा वसन्तपुर दरबार क्षेत्र, नेपाल स्थित गोरक्षनाथको लागि पवित्र मन्दिर समावेश थियो। हनुमानढोका नामले…
"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दी र फ्रेन्च सहित १७ राष्ट्रिय र…
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।…