नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

गाउँ गाउँबाट उठ

"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दी र फ्रेन्च सहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १८५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दी र फ्रेन्च सहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ।

पृष्ठभूमि

श्याम तमोटले यो गीत बि.सं २०३१ सालमा लखेका थिए र रामेश र रायनको जोडीले यसलाई संगीतबद्ध तथा स्वरबद्ध गरेका थिए।

गीताको बोल

गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ

गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ

यो देशको मुहार फेर्नलाई उठ (x2)


हातमा कलम हुनेहरू, कलम लिएर उठ

बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ

हातमा कलम हुनेहरू, कलम लिएर उठ

बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ


गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ

गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ

यो देशको मुहार फेर्नलाई उठ


हातमा औजार हुनेहरू, औजार लिएर उठ

साथमा केहि नहुनेहरू, आवाज लिएर उठ

हातमा औजार हुनेहरू, औजार लिएर उठ

साथमा केहि नहुनेहरू, आवाज लिएर उठ


गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ

गाउँ–गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठ

यो देशको मुहार फेर्नलाई उठ (x2)

लोकप्रिय संस्कृतिमा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q105424778
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “गाउँ गाउँबाट उठ”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_गाउँबाट_उठ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/गाउँ_गाउँबाट_उठ · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी