पुष्पलाल श्रेष्ठ
पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्। वि.सं. १९८१ असार १५ मा रामेछापमा जन्मिएका उनी दाजु गङ्गालाल श्रेष्ठको बलिदानबाट प्रेरित थिए। कलकत्तामा २००६ सालमा पार्टी स्थापना गरी…
नेपाल र विश्वका मनीषी, कलाकार, नेता र चिन्तकहरूको जीवन · १९० लेख
पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्। वि.सं. १९८१ असार १५ मा रामेछापमा जन्मिएका उनी दाजु गङ्गालाल श्रेष्ठको बलिदानबाट प्रेरित थिए। कलकत्तामा २००६ सालमा पार्टी स्थापना गरी…
रूक्माङ्गद कटवाल नेपाली सेनाका प्रधानपति थिए। कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।
वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।
कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन्…
आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो…
डा. सन्दुक रुइत नेपाली नेत्रचिकित्सक तथा तिलगंगा आँखा केन्द्रका निर्देशक हुन्, जसले कम लागतको मोतियाबिन्दु उपचार विधि ‘रुइतेक्टोमी’को अग्रसरता लिए। उनले आफ्नो हातले एक लाखभन्दा बढी मोतियाबिन्दु…
यक्ष मल्ल एकीकृत नेपाल मण्डलका अन्तिम सम्राट मानिन्छन्। बीस वर्षमै सिंहासनारोहण गरेर करिब बाउन्न वर्ष शासन गरेको उल्लेख पाइन्छ। उनका अभिलेखले काठमाडौँ राज्यका प्रभावक्षेत्र मिथिला, मगध र गया सम्म…
अंशुवर्मा लिच्छवि युगका प्रभावशाली शासक र नेपालका राष्ट्रिय विभूति मानिन्छन्। शिवदेव प्रथमका ज्वाइँका रूपमा सत्तामा उक्लिएका उनले “महाराजधिराज” उपाधि ग्रहण गरी शक्ति केन्द्रीकरण गरे, हर्षवर्द्धन र…
रेखा थापा (जन्म विसं २०३९ भदौ ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन्। सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन्। २ वर्ष पछि उनले छबी राज…
शुक्रराज शास्त्री नेपालका शहीद र नेपालभाषाका प्रभावशाली साहित्यकार थिए। आर्य समाजसँग सक्रिय रहँदै भारतमा शिक्षण तथा सामाजिक सुधारमा संलग्न उनी वि.सं. १९९७ माघ १० मा टेकुमा झुण्ड्याइएका थिए।…
डा. महावीर पुन नेपाली वैज्ञानिक, शिक्षक र सामाजिक उद्यमी हुन्, जसले हिमाली दुर्गम भेगमा ताररहित इन्टरनेट विस्तारमार्फत पहिचान बनाएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता र नेपाल सरकारको…
डा. रामवरण यादव (जन्म वि.सं. २००४ माघ २२) नेपालका प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन्। वि.सं. २०६५ साउनमा उनी राष्ट्रपतिको हैसियतमा निर्वाचित भए। यसअघि उनी नेपाली काँग्रेसका महासचिव, संघीय सरकारका…
महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्।…
सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार…
वैरागी काइँला (वास्तविक नाम तिलविक्रम/तीलविक्रम नेम्बाङ) नेपाली कवि तथा शोधकर्ता हुन्, जो आयामेली धारको आरम्भिक प्रवर्तकका रूपमा चिनिन्छन्। वि.सं. २०६६–२०७० मा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति रहे।…
माधवकुमार नेपाल (जन्म वि.सं. २००९-११-२३) नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्वप्रधानमन्त्री हुन्। यसभन्दा अघि पन्ध्र वर्षसम्म उनी नेकपा (एमाले)का महासचिव थिए। *मन पर्ने गीतकार, लेखक : हेमन्त खतिवडा
अरुणा लामा नेपाली भाषाका लोकप्रिय गायिका हुन्, जसलाई “पहाडको नाइटिंगेल” को उपाधि दिइएको पाइन्छ। सेप्टेम्बर ९, १९४५ मा दार्जिलिङ क्षेत्रमा जन्मिएकी उनले १९६१ देखि रेकर्डिङ यात्रा सुरु गरिन् र सयौँ गीत…
गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम…
कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र…
भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न…
ध्रुवचन्द्र गौतम नेपाली भाषाका साहित्यकार हुन्, जसले उपन्यास, कथा, नाटक र नियात्रा लगायतका विधामा व्यापक लेखन गरेका छन्। वि.सं. २०४० मा उपन्यास अलिखित का लागि मदन पुरस्कार प्राप्त गरेका उनी नेपाली…
खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित…
कुमार बस्नेत नेपालका लोकगायन र लोकगीत सिर्जनामा चिनिएका गायक हुन्। ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’ र ‘डल्ली मगरनी हो’ उनका चर्चित धुनहरू हुन्। उनका गीतहरूले सामाजिक विकृति, विसङ्गति र…
गङ्गालाल श्रेष्ठ नेपालका शहीद हुन्, जसले राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भई ज्यान गुमाए। वि.सं. १९७५ मा रामेछापको भँगेरीमा जन्मेका उनी दरबार हाई स्कूलबाट वि.सं. १९९४ मा एस.एल.सी. प्रथम श्रेणीमा…