नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

Portal templates with default image

“Portal templates with default image” ट्याग भएका २१ लेख

भूगोल र स्थान

इन्द्रावती नदी, नेपाल

इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई 'मेलम्ची' वा 'मेलम्चु' भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो…

१ मिनेट पढाइ
भूगोल र स्थान

कनकाई नदी

कनकाई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा…

१ मिनेट पढाइ
समाज र जीवनशैली

कोचिला थारू

कोचिला थारू, जसलाई मोरङ्गिया, सप्तरी वा सप्तरिया थारू, मध्य-पूर्व थारू, र मध्य-पूर्वी थारू पनि भनिन्छ, आर्य भाषाहरूको थारू समूहमा भाषाका विविधताहरूको एक विविध समूह हो। यो थारू भाषाहरूको सबैभन्दा ठुलो…

१ मिनेट पढाइ
प्रकृति र वातावरण

खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो बि.स २०४२ मा स्थापना गरिएको…

२ मिनेट पढाइ
प्रकृति र वातावरण

गोक्यो ताल

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६…

१ मिनेट पढाइ
भूगोल र स्थान

गोरकसेप

गोरकसेप, गोरक्षेप, नेपालमा बालुवाले ढाकिएको जमेको लेकबेडको परिधिमा बसोबास गरिएको बस्ती हो, यसको नाम स्थानीयसँग साझा गरिएको छ। सगरमाथा नजिक ५,१६४ मिटर (१६,९४२ फीट) को उचाइमा अवस्थित, यो वर्षको अधिकांश…

१ मिनेट पढाइ
राजनीति र कानुन

नेपालको प्रशासनिक विभाजन

नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती…

६ मिनेट पढाइ
समाज र जीवनशैली

नेपालमा बोलिने भाषाहरू

नेपालका भाषाहरू संवैधानिक नेपालीले बोल्ने नेपालको सार्वभौम भूभागभित्र कम्तीमा पनि प्राचीन इतिहास वा उत्पत्ति भएका भाषाहरू हुन्। बाह्रौँ राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मातृभाषाका रूपमा बोलिने…

१० मिनेट पढाइ
धर्म र दर्शन

नेपालमा हिन्दु धर्म

हिन्दु धर्म नेपालको प्रमुख र सबैभन्दा ठुलो धर्म हो। सन् २००६ मा राजतन्त्रको उन्मूलन पछि देशले प्रजातन्त्रमार्फत आफूलाई धर्मनिरपेक्ष देश घोषणा गरेको थियो। बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा…

१ मिनेट पढाइ
राजनीति र कानुन

परराष्ट्र मन्त्री (नेपाल)

परराष्ट्र मन्त्री नेपाल सरकारकोको परराष्ट्र मन्त्रालयको प्रमुख हो। परराष्ट्र मन्त्रालय सङ्घीय मन्त्रिपरिषद्को सबैभन्दा प्रमुख कार्यालय मध्येको एक हो। परराष्ट्र मन्त्रीको मुख्य जिम्मेवारी…

३ मिनेट पढाइ
प्रकृति र वातावरण

पर्सा राष्ट्रिय निकुञ्ज

पर्सा राष्ट्रिय निकुञ्ज वा पूर्व नाम पर्सा वन्यजन्तु आरक्ष दक्षिण-मध्य नेपालको तराई क्षेत्रमा अवस्थित एक राष्ट्रिय निकुञ्ज हो। यसले पर्सा, मकवानपुर र बारा जिल्लाको ६२७.३९ किमी२ (२४२.२४ वर्ग माइल)…

२ मिनेट पढाइ
प्रकृति र वातावरण

बेगनास ताल

बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ। लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३…

२ मिनेट पढाइ
राजनीति र कानुन

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि

१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि हो, यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको छ। यस सन्धि माथि काठमाण्डौंमा…

५ मिनेट पढाइ
भूगोल र स्थान

भोटेकोशी नदी

भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै…

१ मिनेट पढाइ
प्रकृति र वातावरण

मकालु-बरूण राष्ट्रिय निकुञ्ज

मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा…

१ मिनेट पढाइ
कला र संस्कृति

मगर खाम भाषा

खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा धेरै प्रकारका हुन्छन् । अलग अलग ठाउँका मगरहरूले अलग अलग भाषा बोल्दछन। मध्यमाञ्चल तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि…

७ मिनेट पढाइ
प्रकृति र वातावरण

मेची नदी

मेची नदी नेपाल र भारत हुँदै बग्ने एक सीमापार नदी हो। यो महानन्दा नदीको सहायक नदी हो। सुगौली सन्धिले गर्दा नेपाल अधिराज्यले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो। मेची नदी नेपालको नयाँ पूर्वी सिमाना र…

१ मिनेट पढाइ
भूगोल र स्थान

सेती गण्डकी नदी

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू…

१ मिनेट पढाइ