चिना हराएको मान्छे
चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।
नेपाली र नेपालका भाषा, लिपि, साहित्यकार, कृति र पुरस्कार · ५७ लेख
चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।
नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको…
समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित…
द्रौपदी अवशेष नीलम कार्की निहारिकाद्वारा लिखित नेपाली उपन्यास हो। यो सन् २०२१ जुलाई १६ मा साङ्ग्रिला बुक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको बाह्रौँ पुस्तक हो। पुस्तक दुर्गम उत्तर-पश्चिम नेपालको…
पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो।
रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो। यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन । यो…
महारानी चन्द्रप्रकाश बानियाँद्वारा लिखित एक नेपाली उपन्यास हो। पुस्तक सन् २०१९ मा प्रकाशित भएको थियो र सोही वर्षको मदन पुरस्कार जित्न सफल भएको थियो।
योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा…
परित्यक्ता भुवन ढुंगानाद्वारा लिखित पहिलो उपन्यास हो। यो किताब २८ जुन, २०२० मा नेपालय प्रकाशनले प्रकाशित गरेको थियो । यो वर्ष २०७६ को लागि मदन पुरस्कारको लागि मनोनयन गरिएको थियो, जुन नेपालको सबैभन्दा…