नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

नेपाल साहित्य महोत्सव

नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो।

अद्यावधिक: ३० अक्टोबर २०२६ १७४ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो।

समय रेखा

  • सन् २०११: महोत्सवको पहिलो संस्करण भदौ १८ देखि २१ गतेसम्म ललितपुरको झम्सीखेलस्थित ज्ञान मण्डलामा आयोजना भएको थियो। महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको थियो।
  • सन् २०१२: महोत्सवको दोस्रो संस्करण २० देखि २३ सेप्टेम्बरसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजना भएको महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको हो।
  • सन् २०१३: महोत्सवको तेस्रो संस्करण असोज २५ देखि २८ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सम्पन्न भएको छ। महोत्सवलाई दूरसञ्चार कम्पनी एनसेलले प्रायोजन गरेको थियो।
  • सन् २०१४: महोत्सवको चौथो संस्करण यही भदौ १९ देखि २२ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सम्पन्न भएको थियो।
  • सन् २०१६: नेपाल पर्यटन बोर्ड, परडी, पोखराको प्रांगणमा २९ जनवरीदेखि १ फेब्रुअरी २०१६ सम्म महोत्सवको पाँचौँ संस्करण आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन सेवानिवृत्त बेलायती गोर्खा अधिकारीले गरेका थिए।
  • २०१७: महोत्सवको छैटौँ संस्करण २९ जनवरीदेखि १ फेब्रुअरी २०१७ सम्म नेपाल पर्यटन बोर्ड, पार्दी, पोखराको परिसरमा भएको थियो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q30131186
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल साहित्य महोत्सव”। नेपाली विश्वकोश, ३० अक्टोबर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_साहित्य_महोत्सव (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_साहित्य_महोत्सव · अद्यावधिक ३० अक्टोबर २०२६ · समीक्षा: समीक्षा बाँकी