ऋषिकेश शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।
संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि
राजा महेन्द्रले उनलाई टपक्क टिपेर संयुक्त राष्ट्रसङ्घको प्रथम स्थायी प्रतिनिधिमा सिफारसि गरेका थिए। उनी संयुक्त राष्ट्रसङ्घको प्रथम स्थायी प्रतिनिधि थिए। सन् १९६० ताका अमेरिकी म्यागेजिन 'टाइम'को मुखपृष्ठमा संयुक्त राष्ट्र सङ्घका महासचिवका सम्भावित चार उम्मदेवारका तस्बिर छापियो। जसमा एक नेपाली कूटनीतिज्ञ हृषिकेश शाह थिए । सुकार्नो जस्ता नेताहरूको अन्तर्राष्ट्रिय छवि त ठूलो छ तर वास्तविक कामहरू गर्ने यिनीहरू हुन् भनेर नेपालका ऋषिकेश शाहसहित केहीको नाम लिएको छ।”
सन् १९६१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घका महासचिव ड्याग होमरसोल्डको विमान दुर्घटनामा निधन भयो। त्यो दुर्घटनाको छानबिन गर्न आयोग बनेको थियो। छानबिन समितिको अध्यक्ष शाहलाई बनाइएका थिए । २०१७ सालमा निर्वाचित सरकारको विघटन र संसदीय पद्धति समाप्त भएको बाह्र दिनपछि राजा महेन्द्रले उनलाई संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधिबाट फिर्ता बोलाउँदै अर्थमन्त्री बनाएका थिए । पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाका अनुसार शाहको सक्रियता सराहनीय थियो र नेपालले तटस्थ भूमिका राष्ट्रसङ्घमा खेलिरहेको पुस्ट्याइँ उक्त अनुसन्धानको जिम्मेवारी दिइएको घटनाले गरेको थियो।
अर्थमन्त्री
संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि हुँदै उनी अर्थमन्त्री र राजसभा स्थायी समितिको सभापतिमा मनोनीत भए। २०१७ सालको घटनाताका उनी तेस्रो महत्त्वपूर्ण ओहदामा थिए। २०१९ सालको संविधान पनि उनकै अध्यक्षतामा निर्माण भएको थियो।
राजसभा स्थायी समितिको सभापति
उनी अर्थमन्त्री र राजसभा स्थायी समितिको सभापतिमा मनोनीत भए।
पछी राजा महेन्द्रले ऋषिकेश शाहलाई राजसभाको साधारण सदस्यसमेत नरहने गरी सभापतिबाट बर्खास्त नै गरे।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7336057
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “ऋषिकेश शाह”। नेपाली विश्वकोश, ३ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/ऋषिकेश_शाह (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, November 3). ऋषिकेश शाह. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/ऋषिकेश_शाह
“ऋषिकेश शाह.” Nepali Encyclopedia, 3 November 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/ऋषिकेश_शाह. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “ऋषिकेश शाह.” Nepali Encyclopedia. Last modified November 3, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/ऋषिकेश_शाह.
@misc{nepaliencyclopedia_465,
author = {{Nepali Encyclopedia Editors}},
title = {ऋषिकेश शाह},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%8B%E0%A4%B7%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%B6_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - ऋषिकेश शाह T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/11/03 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%8B%E0%A4%B7%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%B6_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/ऋषिकेश_शाह · अद्यावधिक ३ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी