अशोकविनायक मन्दिर
अशोकविनायक एक हिन्दु मन्दिर हो जुन मारु टोलमा वसन्तपुर दरबार क्षेत्रको पूर्वमा अवस्थित छ। यो मन्दिर भगवान गणेशलाई समर्पित छ, जसलाई विनायक पनि भनिन्छ। हिन्दुधर्मावलम्बीहरूले उनलाई भाग्यको देवताको…
“नेपालका मन्दिरहरू” ट्याग भएका १३ लेख
अशोकविनायक एक हिन्दु मन्दिर हो जुन मारु टोलमा वसन्तपुर दरबार क्षेत्रको पूर्वमा अवस्थित छ। यो मन्दिर भगवान गणेशलाई समर्पित छ, जसलाई विनायक पनि भनिन्छ। हिन्दुधर्मावलम्बीहरूले उनलाई भाग्यको देवताको…
कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा…
कालिका भगवती मन्दिर, (जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ) पश्चिम नेपालको बागलुङ नगरपालिकाको उत्तर-पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा…
जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको…
जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ।
तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ…
नरदेवी मन्दिर वा न्यतभुलु अजिमा काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। न्यतभुलु अजिमालाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। न्यतभुलु अजिमाको…
बागेश्वरी मन्दिर नेपालगन्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगन्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जीव्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ…
विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ। यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र…
बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका…
मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।
शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव…
सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी…