शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव प्रमुख देवताको रूपमा रहेको छ। भारत तथा नेपालको भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा यो मन्दिर रहेको छ। यहाँ प्रत्येक वर्ष बैशाख महिनामा महिना दिने लामो मेला लाग्ने गर्दछ।
यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q24934884
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “शम्भुनाथ मन्दिर”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुनाथ_मन्दिर (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 26). शम्भुनाथ मन्दिर. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुनाथ_मन्दिर
“शम्भुनाथ मन्दिर.” Nepali Encyclopedia, 26 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुनाथ_मन्दिर. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “शम्भुनाथ मन्दिर.” Nepali Encyclopedia. Last modified September 26, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुनाथ_मन्दिर.
@misc{nepaliencyclopedia_604,
author = {{Nepali Encyclopedia Editors}},
title = {शम्भुनाथ मन्दिर},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%A5_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - शम्भुनाथ मन्दिर T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/26 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%A5_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुनाथ_मन्दिर · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी