नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

शारदा शर्मा

शारदा शर्मा (अङ्ग्रेजी: Sharada Sharma जन्म सन् १९५८, अक्टोबर १९ विक्रम सम्बत्: २०१५, कार्तिक ०४) नेपाली भाषाकी साहित्यकार हुन् । उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा कलम चलाउने स्रष्टा हुन् ।

अद्यावधिक: ९ नोभेम्बर २०२६ ८५३ शब्द · ५ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

शारदा शर्मा (अङ्ग्रेजी: Sharada Sharma जन्म सन् १९५८, अक्टोबर १९ विक्रम सम्बत्: २०१५, कार्तिक ०४) नेपाली भाषाकी साहित्यकार हुन् । उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा कलम चलाउने स्रष्टा हुन् ।

शमरदा शर्मा भिर्कुटीमन्ड्पमा
शमरदा शर्मा भिर्कुटीमन्ड्पमा

कविता सङ्ग्रह

  • सीमान्त अनुभूति २०४४
  • युद्धोपरान्त २०४९
  • स्वर्णसूत्र २०५२
  • यात्रामा २०७२

कथा सङ्ग्रह

  • ‍‍‍ अग्नि स्पर्श - २०६३
  • आस्थाको भग्नावशेष -२०४८

निबन्ध सङ्ग्रह

  • भूईँफूलको देश २०६८

उपन्यास

  • ताप - २०६९
  • कम्प - २०७३

समीक्षाग्रन्थ तथा समालोचना

पुरस्कार

ताप उपन्यासका लागि शारदा शर्माले २०६८ सालमा पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिन् ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13186331
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “शारदा शर्मा।” नेपाली विश्वकोश, ९ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%BE%E0%A4%B0%E0%A4%A6%E0%A4%BE_%E0%A4%B6%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।