नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

अल्पसङ्ख्यक

नेपाल सरकारले नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा (२) को खण्ड (ग) बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका देहाय बमोजिमका जातीय समूह (दलित बाहेक) लाई अल्पसंख्यकको रूपमा तोकेको छ । अर्थात् राष्ट्रिय जनगणना २०४८को आधारमा १ लाख ३२ हजार ४ सय ७३ भन्दा कम जनसङ्ख्या भएको समुदायलाई अल्पसंख्यकमा राखिएको हो । जसअनुसार नेपालका १ सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । ९८ मध्ये करिब १५ जाति भने दलितअन्गर्तत नै पर्ने भएकाले उनीहर

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ६३९ शब्द · ४ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपाल सरकारले नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा (२) को खण्ड (ग) बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका देहाय बमोजिमका जातीय समूह (दलित बाहेक) लाई अल्पसंख्यकको रूपमा तोकेको छ । अर्थात् राष्ट्रिय जनगणना २०४८को आधारमा १ लाख ३२ हजार ४ सय ७३ भन्दा कम जनसङ्ख्या भएको समुदायलाई अल्पसंख्यकमा राखिएको हो । जसअनुसार नेपालका १ सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । ९८ मध्ये करिब १५ जाति भने दलितअन्गर्तत नै पर्ने भएकाले उनीहरूले अल्पसंख्यकअन्तर्गत नभई दलितअन्तर्गत नै आरक्षणको सुविधा पाउनेछन् । गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।

यो पनि हेर्नुहोस्

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q30103
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “अल्पसङ्ख्यक।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%96%E0%A5%8D%E0%A4%AF%E0%A4%95। हेरिएको: १२ नोभेम्बर २०२६।