शम्भुजित बास्कोटा नेपाली संगीतकार, गायक र गीतकार हुन्। उहाँलाई नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय र प्रख्यात संगीत रचनाकार र गायकहरू मध्ये एक मानिन्छ। उनले ३५५ भन्दा बढी नेपाली चलचित्र, २,००० भन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन (धार्मिक गीत) मा संगीत दिएका छन् । उनी हाल विभूषण समितिको सदस्यका रुपमा कार्यरत छन् ।
उनलाई सन् १९८५ मा रिलिज भएको र चर्चित अभिनेता भुवन केसीले गाएको पहिलो नेपाली म्युजिक भिडियो मायालु तिमि टाढाको निर्देशकको रूपमा चिनिन्छ। उनले बालबालिकालाई सहयोग गर्न लागुऔषध विरोधी कार्यक्रमका लागि पनि काम गर्छन्। उनी नेपालका ३६५ कलाकार मध्येका एक गायक हुन् जसले गिनिज वल्र्ड रेकर्ड कायम गर्ने वातावरणीय गीत “Melancholy” गाउन भाग लिएका थिए। गीतको परिकल्पना, लेखन, संगीत र निर्देशन वातावरणविद् निपेश ढाकाले गरेका हुन् ।
बाँस्कोटाका दुई छोरा र दुई छोरी छन् । उनका छोरा शौर्यजीत पनि संगीत निर्देशक हुन् र फिल्म कुसुमे रुमाल २ को लागि संगीत रचना गरेका थिए। बाँस्कोटाका छोराछोरी चलचित्र क्षेत्रसँग नजिक छन् । उनकी छोरी मेला बास्कोटाले धेरै नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् । बास्कोटा नेपालको लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजनका चार निर्णायकमध्ये एक थिए ।
व्यक्तिगत जीवन
उहाँ सन् १९५७ मार्च १५ मा काठमाडौंमा जन्मनुभएको थियो । उनले आफ्नी श्रीमती उत्तरासँग प्रेम विवाह गरेका थिए । बाँस्कोटाका दुई छोरा र दुई छोरी छन् । उनका छोरा शौर्यजीत पनि संगीत निर्देशक र संगीतकार हुन्। उनकी छोरी मेला बास्कोटाले धेरै नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् ।
फोटो ग्यालेरी
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7409039
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “शम्भुजित बास्कोटा”। नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुजित_बास्कोटा (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, November 7). शम्भुजित बास्कोटा. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुजित_बास्कोटा
“शम्भुजित बास्कोटा.” Nepali Encyclopedia, 7 November 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुजित_बास्कोटा. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “शम्भुजित बास्कोटा.” Nepali Encyclopedia. Last modified November 7, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुजित_बास्कोटा.
@misc{nepaliencyclopedia_688,
author = {{Nepali Encyclopedia Editors}},
title = {शम्भुजित बास्कोटा},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%81%E0%A4%9C%E0%A4%BF%E0%A4%A4_%E0%A4%AC%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%BE},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - शम्भुजित बास्कोटा T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/11/07 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B6%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%81%E0%A4%9C%E0%A4%BF%E0%A4%A4_%E0%A4%AC%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%BE Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/शम्भुजित_बास्कोटा · अद्यावधिक ७ नोभेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी