२०६१ साल माघ १९ गते नेपालका राजा ज्ञानेन्द्रले नेपाली काङ्ग्रेसलाई सत्ताच्युत गरेपछि नेपालमा राजाकै नेतृत्वमा 'सैन्य शासन' सुरु भएको थियो। मन्त्रिपरिषद् विघटन गरि आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए। नेपालको जनआन्दोलन २०६३पछि राजाले पूर्णरूपमा सत्ता त्याग्न सहमत भएपछि वि.सं २०६३ मा संसद् पुनःस्थापना भएको थियो। भारत, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाले यस कदमको निन्दा गरेका थिए।
पृष्ठभूमि
वि.सं २०१७ पुस १ गते राजा महेन्द्रको नेतृत्वमा भएको नेपाल 'कू' पछि वि.सं २०४६ मा राजा वीरेन्द्रको शासनकालमा संवैधानिक राजतन्त्र नबनेसम्म नेपाल सरकार निरङ्कुश राजतन्त्रको रूपमा शासन गर्दै आएको थियो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यहरूको हत्या भएपछि राजा ज्ञानेन्द्र सत्तामा आएका थिए। राजा ज्ञानेन्द्रले यसअघि वि.सं २०५८ देखि तीन वटा सरकारलाई बर्खास्त गरेका थिए। माओवादीले नेतृत्व गरेको नेपाली गृहयुद्ध जारी थियो र ११,००० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको थियो। नेपालमा वि.सं २०५८ देखि संसद् विघटन गरिएको थियो जसका कारण ज्ञानेन्द्रको लोकप्रियता खस्केको थियो।
प्रतिनिधि सभा पुनर्स्थापना
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गर्दै र नेपालको संसद विघटन गरेका थिए। संसदका सदस्यहरूलाई नजरबन्दमा राखिएको थियो, प्रमुख संवैधानिक अधिकारहरू निलम्बित गरिएको थियो र सैन्य शासन अन्तर्गत पूर्ण बन्देज लागू गरिएको थियो र सञ्चार कटौती गरिएको थियो।
भारत, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाले यस कदमको निन्दा गरेका थिए। राजाको शासन एक वर्ष भन्दा बढी समयसम्म चलेको थियो। २०६३ वैशाख ११ मा, राजाले पूर्ण शक्ति त्याग्न र लोकतन्त्र आन्दोलन पछि विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गर्न सहमत भएका थिए।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19659502
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “वि.सं २०६१ सालको शाही कदम”। नेपाली विश्वकोश, १७ अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/वि.सं_२०६१_सालको_शाही_कदम (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, August 17). वि.सं २०६१ सालको शाही कदम. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/वि.सं_२०६१_सालको_शाही_कदम
“वि.सं २०६१ सालको शाही कदम.” Nepali Encyclopedia, 17 August 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/वि.सं_२०६१_सालको_शाही_कदम. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “वि.सं २०६१ सालको शाही कदम.” Nepali Encyclopedia. Last modified August 17, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/वि.सं_२०६१_सालको_शाही_कदम.
@misc{nepaliencyclopedia_721,
author = {{Nepali Encyclopedia Editors}},
title = {वि.सं २०६१ सालको शाही कदम},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF.%E0%A4%B8%E0%A4%82_%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%A7_%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9%E0%A5%80_%E0%A4%95%E0%A4%A6%E0%A4%AE},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - वि.सं २०६१ सालको शाही कदम T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/08/17 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF.%E0%A4%B8%E0%A4%82_%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%A7_%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9%E0%A5%80_%E0%A4%95%E0%A4%A6%E0%A4%AE Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/वि.सं_२०६१_सालको_शाही_कदम · अद्यावधिक १७ अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी