रमेश विकल (वि. सं. १९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए । अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि थिए । नयाँसडकको गीत कथासङ्ग्रहका लागि उनले वि. सं. २०१८ को मदन पुरस्कार पाएका थिए, त्यतिबेला उनको उक्त कथासङ्ग्रह पाण्डुलिपिमै थियो।
यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q17385653
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “रमेश विकल।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%AE%E0%A5%87%E0%A4%B6_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). रमेश विकल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%AE%E0%A5%87%E0%A4%B6_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%B2
@misc{ne_575,
title = {रमेश विकल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%AE%E0%A5%87%E0%A4%B6_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}

