मनमोहन प्राविधिक विश्वविद्यालय नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो। यसको पहिलो उप-कुलपति डा. सुभाष श्री पोखरेल हुन्।
इतिहास
मनमोहन प्राविधिक विश्वविद्यालय नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो, जसलाई कोशी प्रदेशको सरकारले वि.सं २०७६ मा, स्थापना गरेको थियो। मनमोहन स्मारक पोलिटेक्निकले धेरै सुविधायुक्त ल्याब, कार्यशाला, कक्षा र सबै पूर्वाधारको अवस्था सहित सरकारले लिँदै यसलाई एक प्राविधिक विश्वविद्यालयमा परिवर्तन गरेको थियो। नेपालको अन्य विश्वविद्यालयहरूबाट भिन्न, यसले इन्जिनियरिङ, फार्मेसी, कृषि, वाणिज्य, नर्सिङ आदि क्षेत्रमा प्राविधिक मानवशक्ति उत्पादनमा महत्त्व दिएको छ। कोशी प्रदेश सरकारको अधीनमा रहेको यस विश्वविद्यालयलाई गभर्नर बोर्डले प्रबन्ध गरेको छ। यो विश्वविद्यालयले नेपालको प्रदेश १ भरिका सहभागी कलेजहरू खोल्ने तथा चलाउने लक्ष्यलाई समर्थन गर्दछ।
अवस्थिति
यो विश्वविद्यालय नेपालको कोशी प्रदेश को मोरङ जिल्लाको बुढीगङ्गा गाउँपालिकामा अवस्थित छ।
यी पनि हेर्नुहोस
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q108391731
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “मनमोहन प्राविधिक विश्वविद्यालय”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/मनमोहन_प्राविधिक_विश्वविद्यालय (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 26). मनमोहन प्राविधिक विश्वविद्यालय. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/मनमोहन_प्राविधिक_विश्वविद्यालय
“मनमोहन प्राविधिक विश्वविद्यालय.” Nepali Encyclopedia, 26 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/मनमोहन_प्राविधिक_विश्वविद्यालय. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “मनमोहन प्राविधिक विश्वविद्यालय.” Nepali Encyclopedia. Last modified September 26, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/मनमोहन_प्राविधिक_विश्वविद्यालय.
@misc{nepaliencyclopedia_781,
author = {{Nepali Encyclopedia Editors}},
title = {मनमोहन प्राविधिक विश्वविद्यालय},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%A8%E0%A4%AE%E0%A5%8B%E0%A4%B9%E0%A4%A8_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%95_%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - मनमोहन प्राविधिक विश्वविद्यालय T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/26 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%A8%E0%A4%AE%E0%A5%8B%E0%A4%B9%E0%A4%A8_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%95_%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/मनमोहन_प्राविधिक_विश्वविद्यालय · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी