नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

सुवर्ण शमशेर राणा मन्त्रिपरिषद्

राजा महेन्द्रले कुँवर इन्द्रजीत सिंह नेतृत्वको मन्त्रिपरिषद् विघटन गरेपछि २०१५ जेठ २ गते नेपाली काङ्ग्रेसका सुवर्ण शमशेर राणा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

अद्यावधिक: ३१ अक्टोबर २०२६ १४५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

राजा महेन्द्रले कुँवर इन्द्रजीत सिंह नेतृत्वको मन्त्रिपरिषद् विघटन गरेपछि २०१५ जेठ २ गते नेपाली काङ्ग्रेसका सुवर्ण शमशेर राणा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

विश्वेश्वरप्रसाद कोइरालाको निर्वाचित सरकारका लागि मार्ग प्रशस्त गर्न २०१६ जेठ १३ मा मन्त्रिपरिषद् विघटन गरिएको थियो।

मन्त्रीहरू

मन्त्रालय मन्त्री दल पदभार सम्हालेको पदभार छोडेको
प्रधानमन्त्री

अर्थ तथा योजनासम्बन्धी मन्त्री

सुवर्ण शमशेर राणा नेपाली काङ्ग्रेस २०१५ जेठ २ २०१६ जेठ १३
शिक्षा

स्थानीय स्वायत्त शासन स्वास्थ्य कानुन, संसदीय प्रवन्ध तथा उद्योग वाणिज्य मन्त्री

रणधीर सुब्बा नेपाल राष्ट्रवादी गोर्खा परिषद् २०१५ जेठ २ २०१६ जेठ १३
गृह मन्त्री डिल्लीरमण रेग्मी नेपाली राष्ट्रिय काङ्ग्रेस २०१५ जेठ २ २०१६ जेठ १३
सार्वजनिक निर्माण तथा सञ्चार चन्द्रभूषण पाण्डे नेपाल प्रजा परिषद् २०१५ जेठ २ २०१६ जेठ १३
रक्षा तथा परराष्ट्र पुरेन्द्रविक्रम शाह स्वतन्त्र २०१५ जेठ २ २०१६ जेठ १३
कृषि, खाद्य, वन र नहर मन्त्री भूपालमान सिंह कार्की स्वतन्त्र २०१५ जेठ २ २०१६ जेठ १३

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q127869182
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “सुवर्ण शमशेर राणा मन्त्रिपरिषद्”। नेपाली विश्वकोश, ३१ अक्टोबर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/सुवर्ण_शमशेर_राणा_मन्त्रिपरिषद् (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/सुवर्ण_शमशेर_राणा_मन्त्रिपरिषद् · अद्यावधिक ३१ अक्टोबर २०२६ · समीक्षा: समीक्षा बाँकी