नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

विपिन कार्की

बिपिन कार्की (अङ्ग्रेजी: Bipin Karki; जन्म २१ अगस्ट १९८२)) एक नेपाली अभिनेता, चलचित्र लेखक, थिएटर कलाकार र लेखक हुन्। कार्की नेपाली चलचित्रका एक अग्रणी कलाकार हुन्, जो आफ्नो बहुमुखी प्रतिभाको लागि प्रख्यात छन्।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १७७ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

बिपिन कार्की (अङ्ग्रेजी: Bipin Karki; जन्म २१ अगस्ट १९८२)) एक नेपाली अभिनेता, चलचित्र लेखक, थिएटर कलाकार र लेखक हुन्। कार्की नेपाली चलचित्रका एक अग्रणी कलाकार हुन्, जो आफ्नो बहुमुखी प्रतिभाको लागि प्रख्यात छन्।

फिल्मोग्राफी

कुञ्जी
चलचित्रहरू प्रदर्शन गर्दछ जुन अहिले सम्म रिलिज गरिएको छैन
वृत्तचित्र रिलिज सङ्केत गर्दछ
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१२ लुट ग्याङ्गस्टर - छोटो भूमिका
२०१३ छड्के बिन्दु पहिलो चलचित्र
२०१४ ताण्डव प्रतीक
२०१४ सुन्तली बिदुर
२०१५ कालो पोथी
२०१६ पशुपति प्रसाद भस्मे डन
२०१६ जात्रा फणीन्द्र तिमल्सिना
२०१७ लुट २ पीतल
२०१७ नाका गोल्डी
२०१८ लालपुर्जा नरसिंह
२०१८ हरि हरि
२०१८ प्रसाद बाबुराम
२०१९ गोपी गोपी
२०१९ जात्रै जात्रा फणीन्द्र तिमल्सिना

पुरस्कार

वर्ष पुरस्कार श्रेणी मनोनीत कार्य परिणाम
२०१६ राष्ट्रिय चलचित्र पुरस्कार २०१६ सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेता पशुपति प्रसाद विजयी
२०१६ आठौँ डिसिने पुरस्कार २०१६ सर्वश्रेष्ठ खलनायक पशुपति प्रसाद विजयी
२०१७ नवौँ डिसिने पुरस्कार २०१७ सर्वश्रेष्ठ अभिनेता जात्रा विजयी
२०१७ फिस्कन आलोचक पुरस्कार २०१७ सर्वश्रेष्ठ अभिनेता जात्रा विजयी
२०१८ कामना चलचित्र पुरस्कार - २०७५ नकारात्मक भूमिकामा सर्वश्रेष्ठ अभिनेता नाका मनोनित
२०१९ डिसिने पुरस्कार २०१९ प्रमुख भूमिकामा सर्वश्रेष्ठ अभिनेता (पुरुष) प्रसाद विजयी

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q29512107
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “विपिन कार्की”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/विपिन_कार्की (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/विपिन_कार्की · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी