गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।
अवस्थिति
गौरीशङ्कर रोल्वालिङ हिमालको पश्चिमी किनार नजिकै अवस्थित छ जुन राजधानी काठमाडौँबाट १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्दछ। यो काठमाडौँ र सगरमाथाको बीचमा अवस्थित छ र काठमाडौँबाट यसलाई सजिलै देख्न सकिन्छ। रोल्वालिङ हिमालको पश्चिमी सीमामा अवस्थित यस हिमालको पश्चिममा भोटे कोसी उपत्यका अवस्थित छ। यो दोलखा जिल्लामा पर्दछ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1496289
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “गौरीशङ्कर हिमाल”। नेपाली विश्वकोश, ७ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/गौरीशङ्कर_हिमाल (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 7). गौरीशङ्कर हिमाल. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/गौरीशङ्कर_हिमाल
“गौरीशङ्कर हिमाल.” Nepali Encyclopedia, 7 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/गौरीशङ्कर_हिमाल. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “गौरीशङ्कर हिमाल.” Nepali Encyclopedia. Last modified September 7, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/गौरीशङ्कर_हिमाल.
@misc{nepaliencyclopedia_744,
author = {{Nepali Encyclopedia Editors}},
title = {गौरीशङ्कर हिमाल},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8C%E0%A4%B0%E0%A5%80%E0%A4%B6%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - गौरीशङ्कर हिमाल T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/07 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8C%E0%A4%B0%E0%A5%80%E0%A4%B6%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/गौरीशङ्कर_हिमाल · अद्यावधिक ७ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी