नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
नेपालको जनसाङ्ख्यिकी
नेपालको जनसाङ्ख्यिकीले नेपालको जनसङ्ख्या, जातियताको तथ्याङ्क, साक्षरता, स्वास्थ्य स्तर तथ्याङ्क तथा महत्त्वपूर्ण तथ्याङ्कीय विवरण दिन्छ ।
-
कृष्णहरि बराल
कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका थिए।
-
मनु ब्राजाकी
मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका…
-
मुलुकी ऐन
मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानून हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानून हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। जंगबहादुर राणा ले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने…
-
कान्तिपुर राज्य
मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाडौँ नामले चिनिन्छ।
-
खुम्बु
खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र…
-
केशरमहल
केशरमहल काठमाडौंमा अवस्थित एक प्राचीन कलात्मक भवन हो। यो राणा कमाण्डर केशर सम्शेरले निर्माण गराएका हुन्।
-
नेपालको भौगर्भिक बनोट
नेपाल दक्षिण एसियाको मध्य हिमालयमा पर्ने देश हो। यो देशको भौगर्भिक बनावट अन्य सामान्य मुलुकहरूको भन्दा अलग किसिमको छ।