सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
चामे
चामे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १,१२९ रहेको थियो जसमध्ये ५९७ पुरुष र ५३२ महिला रहेका थिए भने यहाँ २७९ घरधुरी रहेको थियो।…
-
दुनै
दुनै नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, डोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५९२ रहेको थियो जसमध्ये १३२७ पुरुष र १२६५ महिला रहेका थिए भने यहाँ…
-
कर्णाली अञ्चल
कर्णाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। कर्णाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम जुम्ला खलङ्गा हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
-
खलङ्गा, दार्चुला
खलङ्गा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, दार्चुला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८५७७ रहेको थियो जसमध्ये ४३४३ पुरुष र ४२३४ महिला रहेका थिए भने…
-
राजर्षि जनक विश्वविद्यालय
राजर्षि जनक विश्वविद्यालय नेपालको एक राष्ट्रिय विश्वविद्यालय हो। नेपालको संसदले सन् २०१७ अक्टोबरमा विधेयक पारित गरेपछि यस विश्वविद्यालयको स्थापना भएको थियो। विश्वविद्यालय मधेश प्रदेशमा केन्द्रित छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरमा छ। यस…
-
करणबहादुर राना मगर
करणबहादुर राना मगर भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली गोरखा थिए, जो ब्रिटिश र राष्ट्रमंडलका सदस्यहरूलाई सम्मानित गर्न सकिने शत्रुको सामना गर्ने वीरताको लागि सर्वोच्च र सबैभन्दा प्रतिष्ठित पुरस्कार हो।
-
दीप प्रसाद पुन
दीप प्रसाद पुन (जन्म : सन् १९८०) बेलायतको दोस्रो उच्च सैनिक तक्मा 'कन्सपिसस गालेन्ट्री क्रस -सीजीसी(Conspicuous Gallantry Cross (CGC) ' पाउने गोर्खाली सैनिक( आर्मी नम्बर २११७०४०१) हुन् । फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति…
-
दावा नरबुला
दावा नरबुला (जन्म १६ डिसेम्बर १९३५) भारतको १४ औं लोकसभाको सदस्य थिइन्। उनले पश्चिम बंगालको दार्जिलिङ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए र भारतीय राष्ट्रिय कांग्रेस (INC) राजनीतिक दलका सदस्य हुन्।