राजनीति र कानुन
लोक सेवा आयोग (नेपाल)
लोक सेवा आयोग (नेपाल) नेपालको निजामती सेवामा प्रवेशका लागि उम्मेदवार छनौट गर्ने स्वतन्त्र संवैधानिक अङ्ग हो। वि.सं. २००८ असार १ (१५ जुन १९५१) मा स्थापना भएको यस आयोगले परीक्षा सञ्चालन, योग्यताक्रम तय…