राजनीति र कानुन
नेपाली सेनाको प्रधान सेनापति
नेपाली सेनाको प्रधान सेनापति नेपाली राज्यको सर्वोच्च सैन्य पद हो, जसले नेपाली सेनाको समग्र कमान्ड सम्हाल्छ। १८औँ शताब्दीमा यो जिम्मेवारी प्रायः काजी वर्गबाट उठ्थ्यो। भीमसेन थापाको मुख्तियारकालमा…
