जीवनी जयपृथ्वीबहादुर सिंह जयपृथ्वीबहादुर सिंह सेती अञ्चलको बझाङ्गी राजा तथा शिक्षासेवी व्यक्तित्व मानिन्छन्। वि.सं. १९३४ मा जन्मेका उनी नेपाली भाषाको प्रारम्भिक पाठ्यपुस्तक मानिने ‘अक्षराङ्क शिक्षा’ का लेखक हुन्। विद्यालय… ३ मिनेट पढाइ