जीवनी शङ्कर लामिछाने शङ्कर लामिछाने (वि.सं. १९८४ चैत ५–वि.सं. २०३२ माघ १०) नेपाली निबन्ध परम्पराका अभिनव साधक मानिन्छन्। चेतनप्रवाह प्रविधिको सशक्त प्रयोग, वैचारिक घनत्व र भाषिक प्रयोगधर्मिताका कारण उनी विशिष्ट… ३ मिनेट पढाइ